बाँकी बन्धक रिहाइका लागि युद्ध आवश्यक छः नेतन्याहु
शुक्रवार सात दिने युद्धविराम समाप्त हुनुअघि २४ विदेशी नागरिकहरूसहित ११० बन्धकहरूलाई रिहा गरिएको थियो।
शुक्रवार सात दिने युद्धविराम समाप्त हुनुअघि २४ विदेशी नागरिकहरूसहित ११० बन्धकहरूलाई रिहा गरिएको थियो।
उनले इजरायलले हमासविरुद्ध विजय हासिल नगरेसम्म युद्ध जारी रहने बताएका हुन्।
इजरायलले इजिप्ट हुँदै गाजामा सहायता प्रवेश गर्न दिने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले जानकारी गराएको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको भ्रष्टाचारसम्बन्धी मुद्दामाथि आइतबार सुनुवाई सुरू भएको छ।