८ मंसिर २०८१ शनिबार
image/svg+xml

जितको दबाबमा नेपाल

नेपालका लागि भारतविरुद्ध पनि स्ट्राइकर अञ्जन विष्ट प्रमुख खेलाडी रहनेछन्। गत संस्करण नेपालको फाइनल प्रवेशको यात्रामा नायक बनेका अञ्जनले दुई पहेँलो कार्डका कारण भारतविरुद्धको फाइनल भने गुमाएका थिए।

वैदेशिक रोजगारीपछि नेपालमै उद्यम

नेपालमा पैसा कमाउन सकिँदैन र विदेश छिर्न सके अथाह पैसा कमाउन सकिन्छ भन्ने सोच कतिपय युवाको छ तर यो सोचका विपरीत पछिल्ला वर्ष विदेशबाट फर्केपछि नेपालमै उद्यम गर्नेको संख्या बढ्दो छ।

आइसिसी एक दिवसीय विश्वकप छनोट: आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदै

आइसिसी एक दिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आज नेपाल र नेदरल्यान्ड्सबीच खेल हुदैछ।जिम्बाबेको टाकासिंगा स्पोर्टस् क्लबमा हुने यी दुई बीचको खेल नेपाली समय अनुसार आज दिउँसो पौने १ बाट सुरु हुदैछ।

नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाहमा प्रगति

नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाह, पोषण, प्रजनन तथा बाल स्वास्थ्यमा प्रगति भएको छ।

पूर्वी नेपालको बाढी: तीस आयोजनामा आठ अर्ब बढीको क्षति

पूर्वी नेपालमा केही दिन पहिले आएको बाढीले अहिलेसम्म ३० जलविद्युत् आयोजनामा झन्डै आठ अर्ब ५० करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

ओली कम्युनिष्ट सरकार ढालेर दलाल पुँजीवादी काँग्रेसको सरकार बनाउन लाग्दैछन्ः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट सरकारलाई ढालेर दलाल पुँजीवादी काँग्रेससँग सरकार बनाउन तयारी गरिरहेको बताएका छन्।

पोखरामा सुरु भयो नेपाल–चीन फ्रेण्डसीप ड्रागन बोट रेस फेष्टिभल

पोखरामा ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट रेस फेस्टिभल’ शुरु भएको छ। नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दुतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेवातालमा फेस्टिभल शुरु भएको हो। दुईदिनसम्म चल्ने फेस्टिभलको शुक्रबार एक औपचारिक कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले उद्घाटन गरे।

रूसी सेनामा नेपाली युवा भर्तीबारे सरकारको ध्यान गएको छः प्रधानमन्त्री दाहाल

‘अन्तराष्ट्रिय स्तरका घटनाहरूप्रति नेपाल सरकारको गहिरो ध्यान गएको छ,’ उनले भने, 'रूसमा नेपाली युवाहरूको सैनिक भर्ती र घटनाक्रमहरूलाई सरकारले नजिकबाट नियालिरहेको छ। '

पोखरामा ‘ड्रागन बोट रेस महोत्सव’ सुरु

पर्यटकीय सहर कास्कीको पोखरामा आजदेखि नेपाल–चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस महोत्सव’ सुरु भएको छ।

वैदेशिक लगानी प्रतिबद्धता १९ अर्ब घट्यो

सरकारले विदेशबाट लगानी भित्राउने बताउँदै आए पछि वैदेशिक लगानी प्रतिवद्धता घटेको छ। पोहोरको तुलनामा चालु आवमा करिब १९ अर्ब रूपैयाँ बढी लगानी प्रतिवद्धता घटेको छ ।

पराजयले नेपालको लक्ष्यमा धक्का

समूह ‘ए’ मा २ खेलमा ४ अंक जोडेको वेस्ट इन्डिज शीर्ष स्थानमा छ। समान खेलमा समान ४ अंक जोडेको जिम्बाब्वे दोस्रो स्थानमा छ। तेस्रो स्थानको नेदरल्यान्ड्सको २ खेलमा २ अंक छ भने चौथो स्थानको नेपालको ३ खेलमा २ अंक रहेको छ।

नेपालको अंकविहीन यात्रा कायमै

जारी प्रतियोगितामा नेपाल लगातार चौथो हार भोग्न बाध्य बनेको छ। यससँगै नेसन्स लिगमा नेपालको अंकविहीन यात्रा कायमै रहेको छ।

कलेजमै सेनिटरी प्याड भेन्डिङ मेसिन !

विशुद्ध शैक्षिक संस्था कलेजमै पनि नारीहरूका लागि महिनावारी हुँदा आवश्यक सेनिटरी प्याडको व्यवस्था हुनु अनौठो हो। तर यही अनौठो भक्तपुरको एउटा कलेजमा भएको छ।

भूमि समस्याको समाधान

नेपाल यस्तो अचम्मको देश हो जहाँ भएका कानुन लागु नभए पनि कोही जवाफदेही हुनुपर्दैन। उल्टै स्थायी सरकार भनिने उच्चपदस्थ सरकारी कर्मचारी र अस्थायी सरकारको संज्ञा पाएका मन्त्रीहरू कानुनी शासनको दुहाइ दिएर भ्याउँदैनन्।

वेस्ट इन्डिजले नेपाललाई १०१ रनले हरायो

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत नेपाल वेस्ट इन्डिजसंग १०१ रनले पराजित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्