एमसिसीको सबस्टेशनका लागि सात कम्पनीको आवेदन
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) कम्प्याक्टअन्तर्गत निर्माण गरिने तीन ठुला सबस्टेसन निर्माणका लागि सात वटा अन्तर्राष्ट्रिय कम्पनीको आवेदन परेको छ ।

एमसिए नेपालले आइतबार एक विज्ञप्ति जारी गरी केही संस्थाले झण्डा गाडेर कब्जामा लिएको विषय उल्लेख नगरिकनै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।