१९ असार २०८१ बुधबार
image/svg+xml

माछापुछ्रे बैंक र एनसेललाई सफलता

माछापुछ्रे बैंक र एनसेल जारी लिजेन्ड्स कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा समूहचरणको खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा पुगेका छन्।

महासचिव गुटेरेसको प्रतिक्षामा पर्यटकीय नगरी पोखरा

आज बिहानैदेखि पर्यटकीय नगरी पोखराको मौसम खुलेको छ। चाँदीजस्तै टलक्क टल्किएका माछापुछ्रेसहितका हिमालका कारण मनमोहक बनेको छ, पोखरा।

सिर्जनामा ‘घाचोक’

पहाडी दृश्य, त्यसमाथि गुरुङ/मगर बस्ती, त्यहाँ बनेका परम्परागतशैलीका घर, नजिकै ठूला ठूला पहाड भएपछि कलाकारलाई अरु केही चाहिएन। सेतो पर्दाझैँ लाग्ने हिमशृङ्खला थपिँदाको दृश्यपान घाचोक पुग्नेका लागि ठूलो सपना भइदिन्छ।

माछापुच्छ्रे वडाध्यक्ष भलिबलको उपाधि ल्वाङघलेललाई

तेस्रो माछापुच्छ्रे गाँउपालिका–८, वडाध्यक्ष पुरुष भलिबल प्रतियोगिताको उपाधि ल्वाङघलेलले जितेको छ। युवा विकास तथा खेलकुद समन्वय समितिमाछापुच्छ्रे गाउँपालिकाको आयोजनामा ल्वाङघलेल ८ लुम्रेमा आयोजित प्रतियोगिताको फाईनल खेलमा ल्वाङघलेलस्थित ग्रिनहिल क्लबले लालुपाते क्लब खोराकोमुखलाई निकै प्रतिस्पर्धात्मक ३–२ सेटमा पराजित गर्दै उपाधि जित्न सफल भयो।

माछापुछ्रे एनएमबि क्यापिटलबीच सम्झौता

माछापुछ्रे बैंक लिमिटेड र एनएमबि क्यापिटल लिमिटेडबीच १०.२५ प्रतिशत माछापुछ्रे डिबेच्चर–२०८५ का  लागि सम्झौता भएको छ। सम्झौतापत्रमा माछापुछ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत जेश घिमिरेले हस्ताक्षर गरेका छन्।

माछापुछ्रे–सिटिजन लाइफ बैंकासुरेन्स

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले माछापुछ्रे बैंकसँग बैंकासुरेन्स सेवा उपलब्ध गराउने सम्झौता गरेको छ।

माछापुछ्रे, युकेएड सक्षम र हेफर सम्झौता

माछापुछ्रे बैंक लिमिटेड, युकेएड सक्षम र हेफर इन्टरनेसनल नेपालबीच सरलीकृत लघुकर्जा सेवासम्बन्धी संयुक्त सम्झौता भएको छ।

माछापुछ्रे  बैंक र रियान्डा बिजसर्भबीच सम्झौता

माछापुछ्रे बैंकले यूके एड सक्षम एक्सेस् टु फाइनान्सको सहयोगमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न रियान्डा बिजसर्भसँग सम्झौता गरेको छ । रियान्डाले फिनलिटसँग सहकार्य गरी उक्त कार्यक्रम सञ्चालन गर्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्