बसको ठक्करबाट ट्राफिक प्रहरी जवानको मृत्यु
बसको ठक्करबाट ड्युटीमा रहेका एकजना ट्राफिक प्रहरी जवानको शुक्रबार राती मृत्यु भएको छ।
बसको ठक्करबाट ड्युटीमा रहेका एकजना ट्राफिक प्रहरी जवानको शुक्रबार राती मृत्यु भएको छ।
जीतपुर सिमरा गोल्डकपको १४औँ संस्करण चैत २४ गतेदेखि सुरु हुने भएको छ।
उपमहानगरपालिका–१६ भद्रकालीस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बुधवार राति बाघले आक्रमण गर्दा मोटरसाइकलमा सवार २ जना घाइते भएको प्रहरीले जनाएको छ।
जितपुरसिमरा उपमहानगरपालिका २१ स्थित आधाभारमा जंगलमा आज बिहानै भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ।
मोहित गुरुङको निर्णायक गोलमा न्युरोड टिम एनआरटी मकवानपुरमा जारी छैटौं बाग्मती गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले बुधबारदेखि बाराको सिमरामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
पछिल्ला तीन वर्षमा मुलुकमा चार वटा पाँच तारे र १६ वटा चार तारे होटल सञ्चालनमा आएका छन्।
जितपुरसिमरा उपमहानगरपालिका ३ का वडा अध्यक्ष तारा कार्की घुस रकम सहित सोमबार पक्राउ परेका छन्।
सिमरा विमानस्थलमा उडान गर्ने जहाजहरूले अब सिमरामा हवाई इन्धन भर्न पाउने भएका छन्। नेपाल आयल निगम लिमिटेडले बाराको सिमरा विमानस्थलमा हवाई इन्धन उपलब्ध गराउने गरी रिफ्युलर स्टेसन स्थापना गरेर सेवा सुरु गरेको छ।
मृत्यु हुनेमा अन्दाजी ३०/३५ वर्षका एकजना पुरुष रहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।
जीतपुरसिमरा उपमहानगर पालिकास्थित सिमरा विशेष आर्थिक क्षेत्र (सेज) मा नयाँ २५ वटा उद्योगहरूले सञ्चालन अनुमति पाएका छन्।
जीतपुरसिमरा उपमहानगपालिका-७ का वडा अध्यक्ष सुनिल गुप्ता प्रहरीको परार सुचीमा छन्। गुप्तालाई जिल्ला प्रहरी कार्यालय बाराले अपराधिक उपद्रव मुद्दामा जेठ ४ गते पक्राउ पुर्जी जारी गरेको थियो।
जीतपुरसिमरा उपमहानगरपालिकाले ‘वीरगन्ज जीतपुर’ गौशालाको नामबाट जीतपुर बजारमा रहेको सार्वजनिक जग्गामा निर्माण गरिएको भौतिक संरचनाहरुलाई आईतबार जेसपी लगाएर भत्काएको छ।
जितपुर सिमरा उपमहानगरपालिकाको सिमरा रङ्गशालामा जारी जगदम्बा १३ औं जीतपुर सिमरा गोल्डकपको उपाधि चर्च ब्वाईज यूनाईटेडले उचालेको छ।
कोल्हबी नगरपालिका वडा नम्बर ५ का अध्यक्षलाई शनिबार डिभिजन वन कार्यालय सिमरा बाराले नियन्त्रणमा लिएको छ।