२० असार २०८१ बिहीबार
image/svg+xml

मङ्गोलियाको एक घरमा आगलागी हुँदा ७ जनाको मृत्यु

मङ्गोलियाको राजधानी उलान बाटोरमा एक भवनमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ।

के ट्रम्पले पाउलान नोबेल शान्ति पुरस्कार ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नोबेल शान्ति पुरस्कारका लागी मनोनयनमा परेका छन्।

साख जोगाउलान् त विश्वप्रकाशले ?

झापाका कांग्रेस नेताहरु प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पराजय भएपछि खस्किएको ‘साख’ फिर्ता गर्न कार्यकर्ता सम्झाउन थालेका छन् । जिल्लामा स्थानीय तह निर्वाचनमा अपेक्षाभन्दा बढी नतिजा हासिल गरेको कांग्रेस प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भने शून्य भयो।

लोकमानविरुद्धको महाभियोग प्रस्ताव अघि बढ्यो, समितिमा आउलान् कार्की?

सर्वोच्च अदालतबाट अयोग्य ठहर भएको अख्तियारका पूर्व प्रमुख लोकमानसिंह कार्की विरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव अगाडि बढ्ने भएको छ। बुधबार बसेको महाभियोग सिफारिस समितिले थप अनुसन्धान गर्न उपसमिति गठन गरेको छ।

होसियार! मिर्गौला चोरले झुक्याउलान्

गोरखाका १९ वर्षे दीपक नेपाली रोजगारीका लागि पोखरा बस्थे। मजदुरी गर्दै आएका उनको साउनमा दुई नयाँ मानिससँग भेट भयो। दुबैले उनलाई उद्योगमा काम लगाइदिने भन्दै फकाए। काँचो उमेरका दीपकलाई आर्कषक काम र राम्रो आम्दानीको प्रलोभनमा पारेर काठमाडौं ल्याइयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्