६ आश्विन २०८१ आइतबार
image/svg+xml

मलेसियालाई हराउँदै नेपाल फाइनलमा

मलेसियामा जारी यू –१९ एसियाको कपको छनोट खेलमा आयोजक मलेसियालाई १० विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको छ । टस जितेर पहिले बलिङ रोजेको नेपालले मलेसियालाई ४२ ओभरमा १२१ रनमा आउट गर्‍यो ।

मलेसियाविरुद्ध नेपालले कसरी खेल्दैछ?

एसिसी यु–१९ एसिया कपअन्र्तगत पूर्वी क्षेत्रको छनोट प्रतियोगिताको फाइनलमा स्थान बनाउँदै एसिया कपमा स्थान बनाउने लक्ष्यका साथ शनिबार नेपालले आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। सुधारिएको ब्याटिङका साथै बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल समूह ‘ए’ बाट विजेता बन्दै अन्तिम चारमा स्थान बनाएको हो। भुटान, थाइल्यान्ड र सिंगापूर सम्मेलित समूह चरणका खेलमा नेपालले कुनै पनि टोलीबाट बलियो चुनौतीको सामना गर्नु परेन।

मलेसियाको एक विद्यालयमा आगलागी हुँदा २४को मृत्यु

मलेसियाको एक धार्मिक विद्यालयमा बिहीबार बिहान भएको आगलागीमा परी कम्तीमा पनि २४ व्यक्तिको मृत्यु भएको छ।

नेपाली युवा क्रिकेट टोली मलेसिया प्रस्थान

मलेसियामा हुने एसिसी १९ वर्षमुनि यु–१९ (पूर्वी क्षेत्र) क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनका लागि नेपाली युवा क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ।

मलेसिया जाने कामदार बढे

रोजगारीका लागि मलेसिया जाने क्रम पुनः बढेको छ । आर्थिक वर्ष ०७२÷७३ को तुलनामा काम खोज्न मलेसिया जाने कामदारको संख्या करिब १० प्रतिशतले वृद्धि भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

मलेसियामा मानसिक सन्तुलन गुमेपछि‍‍‍‍....

यसअघि पैसा कमाउन उनी भारतमै जान्थे । गरिब परिवारको जीवनलाई त्यहाँको कमाइले कहिल्यै पुगेन ।  कठिन संघर्षका साथ १२ कक्षामा पढ्दै गरेका मानसिङ सुनारको थोरै पैसा भए पनि स्वदेशमै रोजगारी गर्ने इच्छा थियो तर त्यस्तो नोकरी कतै मिलेन । बेरोजगार बसेर घर नचल्ने भएकाले उनलाई पुनः विदेशिनुको विकल्प थिएन ।

एनआरएनए मलेसियाको अध्यक्षमा तिवारीको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका उपाध्यक्ष रमेश तिवारीले एनआरएन मलेसियाको अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन्। आगामी अगष्ट २७ मा आयोजना गरिएको पाँचौं अधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा उनले अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन्।

मलेसियामा जगदीशरामको कहर

'मलेसियाको जेलमा अँध्यारो कोठामा राखिन्थ्यो। कठोर यातना दिइन्थ्यो। पानीसम्म पेटभरि खान दिइँदैन्थ्यो। पियास मेटाउन ट्वाइलेटको पानी पिउँथ्यौं। बाँच्नका लागि यो नगरी सुखै थिएन।'

नेपालद्वारा मलेसिया ५ विकेटले पराजित

आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको पाँचौँ खेलमा नेपाल पाँच विकेटले विजयी भएको छ ।

मलेसियामा १०० घुस दिन खोज्ने दुई नेपाली जेल चलान, १० हजार रिङ्गेट जरिवाना

मलेसियाको प्रहरीलाई घुस दिन खोज्ने दुई नेपालीलाई जेल चलान गरिएको छ। धनबहादुर तामाङ, ३३ र हिरान विश्वकर्मालाई जेल चलाउन गरिएको मेलियसाको द स्टार अनलाइनले उल्लेख गरेको छ। जुलाईको सुरुमा उनीहरुले आफ्नो कसुरबाट अवैध उन्मुक्तिका लागि प्रहरीलाई १० हजार रिंगेट घुस दिने प्रयास गरेका थिए।

मलेसियासँग अपराजित यात्रामा पूर्णविराम

नेपाली राष्ट्रिय महिला टोलीले मलेसियाविरुद्ध राखेको अपराजित यात्रामा बुधबार पूर्णविराम लागेको छ। कोटा किनाबालुस्थित सबाव रंगशालमा घरेलु टोलीले नेपालमाथि पहिलो जित दर्ता गराउने क्रममा बुधबार ४–१ को सफलता हासिल गर्‍यो।

नेपाल मलेसिया मैत्रीपूर्ण खेल : नतिजा सुधार्ने लक्ष्य

राष्ट्रिय महिला फुटबल टोलीले सोमबार मलेसियासँग दोस्रो पटक मैत्रीपूर्ण खेल खेल्दै छ। पाँच महिनाअघि नेपाल र मलेसियाबीच सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको पछिल्लो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा नेपालले मलेसियालाई १–० को नतिजामा हराएको थियो।

मलेसियामा बन्दी बनाइएका १८ नेपालीको उद्धार

प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा मलेसियाको बुकिट जलिल क्याम्पमा कष्टकर जीवन बिताइरहेका १८ नेपालीको उद्धार गरिएको छ।

मलेसिया र उत्तरकोरियाबीच कूटनीतिक दोहोरी

उत्तर कोरियाले आफ्नो देशमा रहेका मलेसियन नागरिकहरुलाई मलेसिया फर्किन नदिने बताएको छ। मलेसियाका प्रधानमन्त्री नजिब रजाबका अनुसार उतर कोरियाले त्यहाँ रहेका मलेसियनहरु लाई मलेसिया फर्कनका लागि बन्देज लगाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्