७ आश्विन २०८१ सोमबार
image/svg+xml

सिसिआरसी र साइपाललाई उपाधि

सिसिआरसी र साइपाल एकेडेमीले सोमबार मोर्गन कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्। सिसिआरसी ब्वाइज तथा साइपाल गल्र्समा च्याम्पियन बने। ब्वाइज फाइनलमा सिसिआरसीले टाइम्सलाई ६६–६२ ले पराजित ग¥यो। निर्धारित समयको खेल ५४–५४ को बराबरीमा सकिएको थियो।

भरत र टासीलाई उपाधि

नेटतर्फ उपविजेतामा राजेन्द्र श्रेष्ठले ३७ स्कोर बटुलेका थिए । यता, एनजे रायमाझी ग्रसमा उपविजेता रहँदा ३५ ग्रस स्कोर बनाए । महिलामा आर्सिया बानुले च्याम्पियन हुँदा ३७ स्कोर बटुलिन् । कास्मिरा शाहले पनि समान ३७ स्कोर बटुले पनि काउन्ट ब्याकको आधारमा पछि पर्दै उपविजेतामै खुम्चिइन् । ब्याक नाइनमा आर्सियाले १९ स्कोर बटुल्दा कास्मिराले १७ स्कोर मात्र बनाएकी थिइन् ।

थापाथलीद्वारा उपाधि रक्षा

– थापाथली चेस पार्क क्लबले तुल्सीलाल अमात्य स्मृति पाँचौं राष्ट्रिय क्लब टिम बुद्धिचाल प्रतियोगिताको उपाधि रक्षा गरेको छ। च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शनिबार सम्पन्न फाइनलमा इलामको गजुरमुखी चेस क्लबलाई अन्तिम टाइब्रेकरमार्पmत स्तब्ध पार्दै थापाथली चेस पार्क क्लबले उपाधि रक्षा गरेको हो। अन्तिम टाइबे्रकरमा थापाथलीका क्षितिज भण्डारी नायक बन्दै आफ्नो टोलीलाई उपाधि दिलाए। अन्तिम टाइब्रेकरको १–१ भिडन्तमा क्षितिजले गजुरमुखीका मनीष हमाललाई स्तब्ध बनाएका थिए।

थापाथली र गजुरमुखीको उपाधि भिडन्त

थापाथली चेस पार्क र गजुरमुखी चेस क्लब इलामले तुल्सीलाल अमात्य स्मृति पाँचौं राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधिका लागि शनिबार एकअर्काविरुद्ध चुनौती प्रस्तुत गर्ने भएको छ।

लिभरपुललाई सिजनको पहिलो उपाधि

गोलकिपर एड्रियानले लगातार दोस्रो खेलमा उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएपछि लिभरपुलले सिजनको पहिलो उपाधि पक्का गरेको छ। बुधबार भएको युइएफए सुपर कपमा लिभरपुलले चेल्सीमाथि पेनाल्टी सुटआउटमा ५–४ को जित हात पारेको हो। नियमित गोलकिपर एलिसन चोटका कारण इङ्लिस प्रिमियर लिगको पहिलो खेलमा मैदानबाट बाहिरिएपछि क्लबमा भित्रिएको २४ घण्टा नबित्लै एड्रियानले लिभरपुलको पोस्टको जिम्मेवारी पाएका थिए।

साम्भवीलाई दोहोरो उपाधि

ब्याडमिन्टन स्कुल स्तरीय च्याम्पियनसिपमा ब्रिटिस स्कुलकी साम्भवी पाल्लकले शुक्रबार दोहोरो उपाधि जित्न सफल भएकी छिन्। पाल्लक छात्रा यु–१२ र यु–१४ तर्फको स्पर्धामा उपाधि उचाल्न सफल भएकी हुन्। पाल्लकले यु–१२ को फाइनलमा ग्यालेक्सीकी शेरा जे. शेर्पालाई २१–२, २१–७ को सेटमा पराजित गर्दा यु–१४ को फाइनलमा पनि ग्यालेक्सीकै निमा यान्जी शेर्पालाई २१–१०, २१–४ को सोझो सेटमा हराइन्।

अभियान र डेभिड उपाधिनजिक

काठमाडौं मेरिडियनका अभियान कश्यप र क्यारिवियनका डेभिड थापामगर काठमाडौं ब्याडमिन्टन च्याम्पियनसिप स्कुलस्तरीय प्रतियोगिताको उपाधिनजिक पुगेका छन्।

तीन टोलीलाई गोल्डेनपिक बास्केटबल उपाधि

आठौं गोल्डेनपिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि ग्रिनल्याण्ड, लालिगुराँस र रिलायन्सले जितेका छन्। शुक्रबार भएको सिनियर ब्वाइजको उपाधि भिडन्तमा ग्रिनल्याण्ड स्कुलले आयोजक गोल्डेनपिकमाथि ४६–४२ को कठिन जित निकाल्यो। सिनियरतर्पm उत्कृष्ट खेलाडी चुनिएका ग्रिनल्याण्डका राजिव आलेले उत्कृष्ट प्रदर्शन गर्दै १९ स्कोर गरेका थिए। चावहिल सरस्वतीनगरस्थित गोल्डेनपिक हाइस्कुलकोे कोर्टमा भएको जुनियर ब्वाइजमा लालिगुराँसले बाजी मा¥यो।

विधान र विशालको जोडीलाई उपाधि

पोखरामा आयोजित राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि कास्कीका विधान अधिकारी र विशाल बस्नेतको जोडीले जितेको छ । बुधबार भएको फाइनलमा अधिकारी र बस्नेतको जोडीले काठमाडौँका प्रदीप र सुरज महर्जनको जोडीलाई २१–१८, २१–१५ को सेटमा पराजित गरी उपाधि जितेको हो । विजेताले उपाधिसहित ५० हजार रुपियाँ पुरस्कार प्राप्त ग¥यो भने उपविजेताले रु ३० हजार पुरस्कार पायो ।

जेएसएस उपाधि नेपोस र हेल्पिङ ह्यान्डलाई

नेपाली जनसम्पर्क समिति (जेएसएस) नर्वेको आयोजनामा नर्वेको राजधानी ओस्लोमा भएको जेएसएस भलिबलको उपाधि नेप्लिज पोचुगलिष्ठ समाज नर्वे (नेपोस) र हेल्पिङ ह्यान्ड नेपालले जितेको छ। पुरुषतर्फको उपाधि नेपोस्ले हात पारेको हो भने महिलातर्फको उपाधि हेल्पिङ ह्यान्डले हात पारेको हो।

रेगनलाई उपाधि

रेगन श्रेष्ठले प्रथम चमुण्डा अल नेपाल स्नुकर च्याम्पियनसिपको उपाधि जितेका छन् । रेगनले फाइनलमा राजन लामालाई ७–४ को फ्रेममा पराजित गरे ।

ब्रिगेड ब्वाइजलाई उपाधि

ब्रिजेश चौधरीको निर्णायक गोलको मद्दतमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै चौथो संस्करणको ललित मेमोरियल यु–१८ फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

शेर्पाले जिते गोकर्ण मन्थ्ली मेडल

आङडेन्डी शेर्पाले शनिबार चौथो संस्करणको सूर्य नेपाल गोकर्ण मन्थ्ली मेडलको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा भएको खेलमा १० ह्यान्डिक्यापका साथ खेलेका शेर्पाले सात अन्डर ६५ नेट स्कोरसहित उपाधि आफ्नो बनाए ।

रोय पहिलो पटक टेस्ट टोलीमा

इङ्ल्यान्डलाई एकदिवसीय क्रिकेट विश्वकपको उपाधि जिताउँदा प्रभावशाली प्रदर्शन गरेका ओपनर जसन रोयले पहिलो पटक टेस्ट टोलीमा स्थान बनाउन सफल भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्