२१ असार २०८१ शुक्रबार
image/svg+xml

एसपीहरूलाई गृहमन्त्री श्रेष्ठको निर्देशन: ‘नेताहरूको ढोका चहार्ने र घुस अफर गर्ने प्रवृत्ति त्याग्नुस्!’

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरुवा भएर विभिन्न जिल्ला तथा कार्यालय प्रमुखका रूपमा गएका प्रहरी उपरीक्षक(एसपी)हरूलाई कार्यकाल सफलताको शुभकामना दिँदै शान्ति सुरक्षा, सेवा र सुशासनका पक्षमा गुणात्मक काम गर्न निर्देशन दिएका छन्।

राहत सामग्री लिएर गृहमन्त्रीसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा जाँदै

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा मन्त्री र सांसदहरूसहितको टोली भूकम्पपीडितको उद्दार, राहत र उपचार अवस्था बुझ्न केहीबेरमै प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुम जाँदै छन्।

उपप्रधानमन्त्री श्रेष्ठ ‘डिस्चार्ज’

जनवादी गणतन्त्र चीन भ्रमणका क्रममा हृदयाघात भएपछि उपचाररत उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्।

गृहमन्त्री श्रेष्ठबारे पेकिंग अस्पताल भन्छ, ‘स्वास्थ्य अवस्था स्थिर छ, उहाँ होसमै हुनुहुन्छ’

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे 'पेकिंग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङ' ले 'मेडिकल सर्टिफिकेट' जारी गरेको छ।

सरकारले ऊर्जामा भएको लगानीको सुरक्षा गर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऊर्जा क्षेत्रमा भएको ठूलो लगानीको सरकारले सुरक्षा गर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्