‘स्पिकर’ पाएर दङ्ग भइन् सुस्मिता
नेपाली समाजमा एउटा उखान ‘माछा मारेर दिनुभन्दा माछा मार्ने बल्छी दिनु सबैभन्दा उत्तम हो।’
नेपाली समाजमा एउटा उखान ‘माछा मारेर दिनुभन्दा माछा मार्ने बल्छी दिनु सबैभन्दा उत्तम हो।’
दृष्टिबिहीन विक दम्पत्तीको जीवनमा यो उखान ठाक्कै मिलेको छ। जन्मजात दृष्टिबिहीन सुस्मिता विक र उनका श्रीमानले जलन विकलाई दसैँले पीडा दिने गरेको छ।