१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

दसैँमा मासुः मात्रा पुर्याएर नखादा स्वास्थ्यका लागि हानीकारक

मासु खान थालेपछि हामी हरीया सागसब्जी लगायत अन्य साधारण खानेकुरा खान बिर्सिदिन्छौ। एकैपटक मासु मात्रै धेरै खाँदा बिरामी पर्ने मात्र होइन, दीर्घकालीन असर पर्ने पनि चिकित्सकहरू बताउँछन्।

आज महाअष्टमी, शक्तिपीठहरुमा बलि चढाइँदै

बडादशैंको आठौं दिन आज देशभर माता दूर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी मनाइँदै छ। दशैंघर र कोतलगायत शक्तिपीठहरुमा बलिसहित पूजाअर्चना र दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ।

बडादशैंको आठौं दिनः महाअष्टमी पर्व मनाइँदै

महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ।

वडादसैंको आठौं दिन आज महाअष्टमी र कालरात्रि मनाइँदै

आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व बुधबार (आज) महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँदैछ। महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ।

शक्तिपीठमा बली  दिएर महाअष्टमी पर्व मनाइँदै

नेपाली हिन्दु धर्मालम्बीको महान पर्व दसैंको आठौं दिन आज देशभरका शक्तिपीठका साथै घरघरमा महाअष्टमी पर्व मनाइँदैछ । आज महाकाली, महालक्ष्मी र सरस्वतीको विशेष पूजाआजा गरेर दुर्गा सप्तशती, श्रीमद्देवीभागवत् र देवी स्तोत्र पाठ  गरी दसैं घर र कोतलगायत विभिन्न शक्तिपीठमा पशु बलि दिईन्छ ।

महाअष्टमी पर्व, शक्तिपीठमा बली दिएर मनाइँदै

शक्तिस्वरुपा महाकालीको विशेष पूजा गरी रातमा कालरात्रि गर्ने प्रचलन रहेको यस दिन नेपालीहरुको घरघर, शक्तिपीठ र देवी मन्दिरशरुमा नवदुर्गा भवानीको पूजा गरेर मनाइएको छ । आज विहानै देखि शक्तिका प्रतिक मानिने महाकाली र देवी भगवतीका मन्दिरमा भक्तजनहरुको भीड लागेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्