१० मंसिर २०८१ सोमबार
image/svg+xml

५० वर्षपछि भेटियो पञ्चमुखी मूर्ति

२०३० सालमा हराएको मूर्ति भेटिएको छ। सन्धिखर्क नगरपालिका–९ स्थित अर्घा भगवती मन्दिरबाट २०३० सालमा हराएको पशुपतिनाथको पञ्चमुखी मूर्ति भेटिएपछि विधिवत् रूपमा प्रतिस्थापन गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्