विद्यालय बन्द हुन नदेऊ
थोरै अनुपातमा भए पनि प्रत्येक वर्ष जनसंख्या वृद्धि भइरहेको छ। पछिल्ला वर्षहरूमा पढ्नुपर्छ भन्ने व्यापक जनचेतनाका कारण विद्यालयबाहिर रहने बालबालिकाको संख्या पनि खुम्चिँदै गइरहेको छ।