२० आश्विन २०८१ आइतबार
image/svg+xml

युएईद्वारा नेपालसामु १७२ रनको लक्ष्य प्रस्तुत

आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताको पहिलो अभ्यास खेलमा नेपालले १७२ रनको विजयी लक्ष्य पाएको छ।

वर्षाका कारण नेपाल र युएईको खेलमा ढिलाई

खेल हुनुपूर्व वर्षा भएपछि नेपाल र युएईको अभ्यास खेल ढिला गरि सुरु हुने भएको छ। खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजेबाट सुरु हुने पर्ने भएतापनि पानी परेका कारण अझै टस हुन सकेको छैन्।

२ साताको फरकमा नेपाल तेस्रो पटक युएईसँग भिड्दै

विश्व कप क्रिकेटको छनोट खेल्न जिम्बाव्बेमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार (आज) आफ्नो पहिलाे अभ्यास खेलमा युएईसँग प्रतिस्पर्धा गर्दैछ।

हेल्प नेपाल र पुलिसको जित

हेल्प नेपाल स्पोर्ट्स क्लब र विभागीय टोली नेपाल पुलिस क्लबले चौथो एनएसटी–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फ सोमबार जित हासिल गरेका छन्।

ईश्वर पोखरेलको पहिलो निर्णय : नेपाल र भारत सैन्य तालिम स्वीकृत

नवनियुक्त रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली र भारतीय सेनाबीच सञ्चालन हुने सूर्यकिरण संयुक्त अभ्याससम्बन्धी फाइल स्वीकृत गरेका छन्। सिंहदरबार, पुतली बगैँचास्थित मन्त्रालयमा सोमबार पदबहाली गर्दा उनले पहिलो सो निर्णय गरेका हुन्।

नेपाल मिडिया सोसाइटीको आपत्ति

सर्वोच्च अदालतले मिडियामाथि कारवाही गर्न प्रेस काउन्सिललाई दिएको आदेशप्रति नेपाल मिडिया सोसाइटीले आपत्ति जनाएको छ ।

यसरी सुधारौं नेपालको भलिबललाई

३४ वर्षपछि मैत्रीपूर्ण खेल खेल्न हङकङ पुगेको नेपाली राष्ट्रिय भलिबल टोलीको प्रर्दशनले निकै चर्चा पायो। चाँहे त्यो हङकङलाई पराजय गर्दाको होस् वा मकाउसँगको खेलमा नेपाल एकोहोरो हाबी भएको प्रसंग। यी सबै कारण नेपाली भलिबल टोलीको स्वदेश तथा विदेशमा निकै प्रशंसा भइरहेको छ।

उपत्यकामा नेपाली प्रविधिका ट्राफिक बत्ती

राजधानीको बानेश्वर र महाराजगन्जमा नेपाली प्रविधिमा आधारित ट्राफिक बत्ती जडान सुरु भएको छ । सडक विभाग र काठमाडौँ महानगरपालिकाको अगुवाइमा यी स्थानमा ट्राफिक बत्ती जडान थालिएको हो । ट्राफिक बत्ती जडान अन्तिम चरणमा पुगेको छ।

नेपाली सेना विश्वमा कुशल शान्ति सेनाको भूमिकामा छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेना विश्वका द्वन्द्वरत मुलुकमा कुशल शान्ति सेनाको भूमिकामा प्रस्तुत हुन सफल भएको बताएकी छन्।

नेपालमा विस्तार हुँदै प्यारिवेयर

बाथरुम सामग्रीको बजारमा अग्रणी ब्रान्ड प्यारिवेयरले नेपालमा बजार सबलीकरण गरेको छ । नेपालमा आफ्नो ब्रान्ड उपस्थिति बढाउँदै उत्पादनलाई बजार केन्द्रित गरेको कम्पनीले जनाएको छ।

नेपाली राष्ट्रिय क्रिकेट टोली आज जिम्बाव्बे जाँदै

जिम्बाव्बेमा यही फागुन २० गते बाट आयोजना हुने विश्वकप क्रिकेटको छनोट खेल खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार (आज) राति ११ बजे दुवई हुँदै जिम्बाबे प्रस्थान गर्दैछ।

नेपाल – भारत प्रबुद्ध समूहको बैठक सुरू

नेपाल भारत प्रबुद्ध समूहको बैठक सुरू भएको छ ।दुई दिने बैठकमा नेपाल भारत शान्ति तथा मैत्री सन्धि पुनरावलोकन तथा अन्य सन्धि सम्झौता संशोधन लगायतका विषयमा छलफल हुनेछ।

सरकारले आज नेपाली क्रिकेट टोलीलाई नगदसहित सम्मान गर्ने

सरकारले शुक्रबार (आज) विश्व क्रिकेट लिग डिभिजन २ मा छनोट हुदै उपविजेता बन्न सफल नेपाली क्रिकेट टोलीका सदस्यलाई नगदसहित सम्मान गर्ने भएको छ।

नेपालमा घटेन भ्रष्टाचार

टिआइले प्रतिवेदनमा नेपालमा ‘गत वर्षको तुलनामा केही सुधार देखिएकाले सकारात्मक’  भनेको छ । ‘त्यसो भए पनि भ्रष्टाचार अवधारणा सूचकांकमा नेपालले पाएको अंकले भ्रष्टाचारको स्थिति चिन्ताजनक देखाउँछ’, प्रतिवेदनमा उल्लेख छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्