नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’
दसैँमा घर जाने यात्रुलाई लक्षित गरी काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ स्थापना गरिएको छ।
दसैँमा घर जाने यात्रुलाई लक्षित गरी काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ स्थापना गरिएको छ।
सरकारले दसैँँका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सङ्घसंस्था बन्द भएपछि शनिबारदेखि नै घर जाने यात्रुको घुँइचो लागेको हो।
प्रहरीले बालाजुमा गत सोमबार भएको आन्दोलन प्रहरीको गाडीमा आगजनी तथा तोडफोड गरेको र नयाँ बसपार्कस्थित ल्होत्से मलमा रहेको मोबाइल पसलबाट मोबाइल लुटेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ।
काठमाडौं जिल्ला अदालतले गोंगबु हत्याकाण्डमा कल्पना मुडभरीलाई आजीवन कारावासको फैसला गरेको छ। गत साउन २५ मा काठमाडौंको गोंगबुमा दाङका कृष्णबहादुर बोहरा हत्याकाण्डमा संलग्न कल्पना मुडभरीलाई हत्याको सजाय सुनाएको हो। जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले हत्या गरेको ठहर गर्दै मुडभरीलाई जीवनभरको कारावास रहने ठहर गरेको हो।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको टोलीले गोंगबु मित्रनगरमा अवस्थित नेपाल तारा गेस्ट हाउसबाट इटालियन पेस्तोल र पाँच राउण्ड गोलीसहित तीन जनालाई पक्राउ गरेको गरेको छ।
हतियार खोज्दै गएको प्रहरीले एक जनालाई पक्राउ गर्ने क्रममा गोली चलाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौको टोलीले राजधानीको गोंगबुमा हतियार कारोबारीको आशंकामा पक्राउ गर्न खोज्दा गोली चलाएको हो।
ढोरपाटन खुल्ला पुरुष भलिबल प्रतियोगिताको पाँचौं संस्करण भदौ ३० गतेबाट हुने भएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौँले गोंगबु क्षेत्रमा गुण्डागर्दी गर्ने चार जनालाई पक्राउ गरेको छ।
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले गोंगबुमा शाखा खोलेको छ। बिहीबार एक कार्यक्रमबीच उक्त शाखा सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ।
सिन्धुलीको नेपालथोकबाट नयाँ बसपार्क गोंगबु, काठमाडौंका लागि छुटेका बस भक्तपुरका यातायात व्यवसायीले आइतबार नियन्त्रणमा लिएर सेवा सञ्चालनमा अवरोध पुर्याएका छन्।
राजधानीको नयाँ बसपार्क, लैनचौर, मैतीदेवी, सिनामंगल, एयरपोर्ट रुटमा चल्ने साना सवारीसाधन विस्थापित हुने भएका छन्। ती सवारीसाधन विस्थापन गरी त्यस रुटमा १७ वटा सुविधासम्पन्न बस सञ्चालन गरिने भएको छ।