२३ असार २०८१ आइतबार
image/svg+xml

बेल्जियम–स्वीडेन युरोकप २०२४ क्वालीफायर फुटबल म्याच रद्द

बेल्जियम–स्वीडेन युरोकप २०२४ क्वालीफायर फुटबल म्याच रद्द भएको छ।

ब्रेक्जिट सम्झौता नभए आयरल्यान्डले इयूसँग सहयोग माग्ने

कुनै सम्झौता बिना बेलायत युरोपेली संघ (इयू)बाट बाहिरिएमा आयरल्यान्डले ब्रसेल्ससँग सहयोग माग्ने आयरल्यान्डका कृषिमन्त्रीले बताएका छन्।

ब्रसेल्सको अपराध अनुसन्धान ल्याबमा बम विस्फोट

ब्रसेल्स– बेल्जियमको राजधानी ब्रसेल्समा रहेको ब्रसेल्स इन्सिच्युट अफ क्रिमिनोलोजीमा बम विस्फोट भएको छ। उक्त विस्फोटमा परि कुनै मानवीय हताहातीको खबर नआएको त्यहाँका अधिकारीहरुले जनाएका छन्।

ब्रसेल्सका बसमा बुद्ध नेपालमा जन्मेको सन्देश

बेल्जियमको राजधानी बसेल्समा नेपालको सांस्कृतिक तथा प्राकृतिक विविधता झल्काउने तस्बिर भएका बसहरु गुड्न थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्