अनर एक्स नाइन बी फाइभ जी बजारमा
पाँच तारे रेटिङ र एसजिएसबाट ड्रप रेजिस्टेन्स सर्टिफिकेसनसहितको बलियो र अल्ट्रा–टफ डिस्प्लेको विशेषता रहेको अनर एक्स नाइन बी फाइभ जी बजारमा उपलब्ध भएको छ।
पाँच तारे रेटिङ र एसजिएसबाट ड्रप रेजिस्टेन्स सर्टिफिकेसनसहितको बलियो र अल्ट्रा–टफ डिस्प्लेको विशेषता रहेको अनर एक्स नाइन बी फाइभ जी बजारमा उपलब्ध भएको छ।
नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा ‘न्यु इयर बोनान्जा’ ल्याएको छ।
टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा टिभिएस आइक्युब एक्सचेन्ज एक्स्ट्राभागान्जा सञ्चालन ग¥यो।
बिवाइडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्कले देशका मुख्य स्थानहरूमा ११ डिसी फास्ट चार्जर जडान गरेको छ।
बिवाइडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्कले काठमाडौंमा बिवाइडी सिटी स्टोरको सुरूवात गरेको छ ।
नेपालका लागि अनर स्मार्टफोनको आधिकारिक वितरक सेलट्रोन नेपाल प्रालिले आफ्ना ग्राहकका लागि चाडपर्व अफर ल्याएको छ।
नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्सले चितवनमा नयाँ सोरुम बिस्तार गरेको छ।
हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ कोना जिएल इलेक्ट्रिक सार्वजनिक गरेको छ।
नेपालको लागि रेनो गाडीको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्स् र सानिमा बैंकबीच अटो लोन सम्झौतामा हस्ताक्षर भएको छ।
नेपालमा लामो समयदेखि प्रतीक्षा गरिएको दुई सुजुकी एसयुभीहरू सुजुकी जिम्नी र फ्रोन्क्स नक्सालस्थित स्मार्ट सिरोजेनिक्स प्रालिमा लन्च भएको छ।
नेपालको लागि हिताचीहोम अपलायन्सको आधिकारिक वितरक युनिभर्सल इलेक्ट्रोकमले थप चारवटा विशेष होम अपलायन्सका उत्पादनहरू बजारमा ल्याएको छ।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी कम्पनिजले ग्राहकको चाहना र अपेक्षालाई विचार गर्दै टाटाका जेन्युइन पार्टस्हरूको मूल्य समायोजन गरेको छ।
नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले काठमाडौं उपत्यकाका ग्राहकहरूको सहुलियतलाई ध्यानमा राख्दै फाइनान्स जात्रा सुरु गरेको छ।
टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले भक्तपुरमा नयाँ सोरुम सञ्चालन गरेको छ।
यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिङ बिक्री वितरण सुरु गरेको छ।