१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml

सकियाे राष्ट्रिय एकायन कराते

नेपाल एकायन कराते संघको आयोजनामा राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र लैनचौरमा सञ्चालित चौथो राष्ट्रिय एकायन कराते प्रतियोगिता सम्पन्न भएको छ।

चौथो राष्ट्रिय खुला वादोरियो कराते प्रतियोगिता:बागमती टिम च्याम्पियन

बागमती प्रदेशले चौथो राष्ट्रिय खुला वादोरियो कराते प्रतियोगिताको उपाधि जितेको छ। १२ स्पर्धा समावेश प्रतियोगितामा बागमती सर्वाधिक १० स्वर्ण जित्दै समग्रमा टिम च्याम्पियन बन्यो । बागमतीले २ रजत र १ कांस्य पनि जित्यो।

चौथो राष्ट्रिय वादोरियो कराते प्रतियोगिताः वरदान र विविकालाई स्वर्ण

बागमती प्रदेशका वरदान मोक्तान र मधेश प्रदेशकी विविका श्रेष्ठले चौथो राष्ट्रिय वादोरियो कराते प्रतियोगितामा आज शुक्रबार स्वर्ण जितेका छन्।

लुभु डोजो च्याम्पियन

विद्या आर्जन शाखा डोजोको आयोजनामा भएको प्रतियोगितामा लुभु १० स्वर्ण, २ रजत र ३ कांस्यसहित समग्रमा टिम च्याम्पियन बनेको हो ।

विनय र मन्जुलाई स्वर्ण

विनय सिंह र मन्जु विकले २१ औं राष्ट्रिय पुरुष खुला तथा १४ औं राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा स्वर्ण जितेका छन्।

नेपाल टिम च्याम्पियन

दक्षिण एसियाली कराते प्रतियोगितामा नेपाल टिम च्याम्पियन बनेको छ। राजस्थानको जयपुरमा सम्पन्न प्रतियोगितामा १२ स्वर्णसहित १६ पदक जित्दै नेपाल टिम च्याम्पियन बनेको हो।

कृष्णप्रसाद स्मृति राष्ट्रिय कराते चैतमा

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद भट्टराईको स्मृतिमा प्रथम राष्ट्रिय कराते प्रतियोगिता चैतको अन्तिम सातादेखि हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्