५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

काठमाडौँ–दिल्लीकोभन्दा काठमाडौँ–धनगढीको हवाई भाडा महङ्गो

काठमाडौँदेखि धनगढीसम्मको हवाई भाडा प्रतियात्रु १७ हजार पुर्याइएपछि चाडपर्वका समयमा काठमाडौँबाट घर फर्किन चाहने यात्रु मर्कामा परेका छन्।

घट्यो हवाई भाडादर (सूचीसहित)

मंगलबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको थियो। बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणले भाडा घटाएको हो।

आन्तरिक उडानमा विदेशी पर्यटकलाई छुट दिने सहमति

आन्तरिक उडानको हवाई भाडामा नेपाली नागरिकसरह नै विदेशी पर्यटकलाई छुट दिइने भएको छ। यसका लागि पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति, बुद्ध एअरलाइन्स र यति एअरलाइन्स प्रालिबीच सहमति भएको हो।

एअर अरेबियाद्वारा विमानस्थलमै परीक्षण सुविधा : नेपाली वायुसेवा सरकारको मुख ताक्दै

नेपालको एक मात्र अन्तर्राष्टिय हवाई अड्डा त्रिभुवन विमानस्थलमा यस्तो टेस्टको व्यवस्था नहुँदा सोमबार बेलुकी डेढ सय यात्रु दुबई जान रोकिएका थिए।

हवाई भाडामा वृद्धि

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाइ सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन्। वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरिएको जनाएको छ।

चार्टरभन्दा नियमित उडान भाडा महँगो

नियमित हवाई भाडादर चार्टर उडानभन्दा झन्डै दोब्बर निर्धारण भएको छ। यो भडादर बुधबारदेखि लागू हुनेछ। नियमित उडानको नयाँ भाडा लकडाउन (चैत) अघिको तुलनामा भने झन्डै सात गुणासम्म महँगिएको छ।

विदेशीको चलखेलमा नेपालीलाई महँगो हवाई भाडा

योगश भट्टराई पर्यटनमन्त्री मन्त्री नियुक्त भएर विदेशी राजदूतसँग भेटेपछि उनीहरूकै स्वार्थमा यो विषय उठ्दै आएको छ ।

बुध्द एयरले ल्यायो सस्तो भाडा दर

काठमाडौंबाट विराटनगरका लागि ३ हजार, भैरहवाका लागि २७ सय, नेपालगञ्जका लागि ४२ सय, पोखराका लागि १९ सय, भद्रपुरका लागि ३४ सय, जनकपुरका लागि २७ सय र धनगढीका लागि ५४ सय रुपैयाँको सुरुवाती एकतर्फी हवाई भाडादर।

महँगो हवाई भाडाको विरोधमा ज्ञापनपत्र

विदेशमा रोजगारी गुमाएका श्रमिकलाई उद्धार गर्न सरकारले तोकेको महँगो हवाई भाडाको विरोधमा कुबेतमा रहेका नेपालीले ज्ञापनपत्र बुझाएका छन्। नियमित भन्दा दोब्बर बढी हवाई भाडा तोकिएको विरोधमा कुबेतमा क्रियाशील दर्जन बढी संघ/संस्थाले त्यहाँस्थित नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका हुन्।

कार्यविधि ढिलाइले महँगो हवाई भाडा

विदेशमा अलपत्र परेकालाई सरकारी कोषको रकम खर्चेर उद्धार गर्न अघिल्लो साता सर्वोच्च अदालतले आदेश दिएको थियो।

‘उद्धार उडान’को भाडा सामान्य घट्यो

विदेशमा अलपत्र नेपालीले साबिकको तुलनामा दोब्बरभन्दा बढी रकम तिरे पनि सरकारले ‘उद्धार’ भन्ने गरेको चार्टर्ड उडानको भाडा सामान्य घटेको छ । आइतबारदेखि ‘उद्धार गर्ने’ तयारी अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत बुधबार उडान तालिका र भाडा दर सार्वजनिक गरेको थियो ।

विदेशका नेपालीको उद्धार, हवाई भाडा दोब्बरभन्दा बढी

विदेशबाट उद्धार गर्ने श्रमिकको हवाई भाडा दर परराष्ट्र र पर्यटन, संस्कृति, नागरिक तथा उड्डयन मन्त्रालयका अधिकारीहरूले निर्धारण गरेका हुन् । बिहीबार सार्वजनिक गरिएको हवाई भाडा लागू हुँदा वास्तविक रूपमा जोखिममा परेका कुनै पनि श्रमिक विदेशबाट फर्कन नसक्ने गुनासो गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्