२१ आश्विन २०८१ सोमबार
image/svg+xml

चीनको व्यापार नीति ‘अविवेकी’ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक चिनियाँ ब्यापार नीतिबारे आलोचना गर्दै नीतिलाई ‘अविवेकी’ बताएका छन्।

नेपाल चीनतर्फ ढल्केको छैन : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले स्वतन्त्र परराष्ट्र नीति अँगालेको जनाउँदै भारत र चीनसँगको नेपाल सम्बन्धलाई एकअर्कासँग तुलना गर्न नहुने बताएका छन्। भारततको तीनदिने राजकीय भ्रमणमा रहेका ओलीले आफ्नो नेतृत्वको वर्तमान सरकार चीनतर्फ नढल्केको पनि स्पष्ट पारेका छन्।

चीनसँगको ‘व्यापार युद्ध’मा अमेरिका पराजित, ट्रम्पले हार स्वीकारे

पछिल्लो समय अमेरिका र चीनबीच चलिरहेको ‘ट्रेड वार’ अर्थात व्यापार युद्धमा अमेरिका पछि हटेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार साँझ ट्वीटरमार्फत आफू चीनसँग व्यापार युद्ध गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्।

चीन र बंगलादेशसँग विद्युत व्यापार सम्झौता प्रक्रिया सुरु

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले उर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्। थाइल्यान्डको बैंककमा आयोजित दोस्रो एसिया तथा प्रशान्त क्षेत्रीय इनर्जी फोरमलाई सम्बोधन गर्दै मन्त्री पुनले नेपालमा स्थायित्व र विकासको युग सुरु भएको भन्दै विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन्। उनले विगतको तुलनामा ऊर्जा तथा जलविद्युत विकासमा उल्लेख्य सुधार भएको दावी गरे।

चीनले थाल्यो सुक्खा बन्दरगाह निर्माण

तीन वर्षअघि आएको विनाशकारी भूकम्पपछि बन्द उत्तरी मुख्य नाका तातोपानी खुल्ने–नखुल्ने संशयबीच चीन सरकारले सुक्खा बन्दरगाह निर्माण कार्य अघि बढाएको छ।

चीनले कर बढाएकोमा अमेरिकाले गर्‍याे अालाेचना

चीनले अमेरिकाबाट आयात गरिने वस्तुमा कर वृद्धि गरेकोमा अमेरिकाले आलोचना गरेको छ।

अमेरिकी वस्तुमा अतिरिक्त कर लगाउने चीनकाे घाेषणा

चीनले अमेरिकाबाट चीन आयात हुने वस्तुमा २५ प्रतिशतभन्दा बढी अतिरिक्त कर लगाउने घोषणा गरेको छ।चिनियाँ वस्तुमा अतिरिक्त कर लगाउने अमेरिकी निर्णयको जवाफका लागी चीन सरकारले यस्तो निर्णय गरेको हाे।

चीनमा हट्दा नेपालमा पनि रहेन

नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस गर्ने नेपालमा दुई ठूला कम्युनिस्ट पार्टीले एकीकृत पार्टीको विधानबाट राजनीतिक सक्रियताको उमेर र कार्यकालको समयसीमा हटाउने भएका छन्।

भारत–चीन सम्बन्ध ‘सकारात्मक दिशामा’ : चीन

चीनले भारतसँगको विवादलाई उचित रूपमा समाधान गर्न चाहेको चीनका विदेशमन्त्रालयका प्रवक्ता लु काङले बताए।उनले चीन र भारतबीचको द्विपक्षीय सम्बन्धलाई सहीबाटोमा अघि बढाउन चाहेको बताए।

नेपाल भारतबीचको मित्रतापूर्ण सम्बन्धलाई हामी समर्थन गर्छौः चीन

नेपाल र भातबीचको मित्रतापूर्ण सम्बन्धलाईलाई चीनले समर्थन गर्ने जनाएको छ । बिहीवार चीनले भनेको छ, ‘नयाँ दिल्ली, काठमाडौं र बेइजिङ एकअर्कामा महत्वपूर्ण छिमेकी हुन् र साझा विकासका लागि सँगै काम गर्न सक्छन् ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले स्वतन्त्र विदेश नीति अपनाउने भनि गरेको टिप्पणीलाई बेइजिङले सराहना गरेको छ ।

किमको चीन भ्रमण : उत्तर कोरिया परमाणु निःशस्त्रीकरणका लागि सहमत

उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली प्रायद्वीपमा परमाणु निःशस्त्रीकरणका लागि सहमति जनाएका छन्। हालै मात्र अकस्मात चीनको भ्रमण गरेका नेता किमले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भएको भेटवार्ताका क्रममा निःशस्त्रीकरणको सहमति जनाएको चीनले जानकारी दिएको छ।

किमको चीन भ्रमण सकारात्मकः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनले हालै गरेको चीन भ्रमणलाई सकारात्मक भनेका छन्।

नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न चीन इच्छुक

उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र नेपालका लागि चिनिया राजदूत यु होङबीच भेटवार्ता भएको छ। उर्जा मन्त्रालयमा बुधबार भएको भेटवार्तामा द्धिपक्षीय हितका बिषयमा छलफल भएको छ।

नेपाल र चीनको सेनास्तरमा सम्बन्ध विस्तार हुनुपर्छ : रक्षामन्त्री

रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल र चीनको सेनास्तरमा पनि पारस्परिक सम्बन्ध विकास हुनुपर्नेमा जोड दिएका छन्। शिष्टाचार भेटका लागि बुधबार सिंहदरबार आएका नेपालस्थित चीनका राजदूत यु होङसँग रक्षामन्त्री पोखरेलले दुई देशको सम्बन्ध र सहयोग अभिवृद्धिबारे छलफल गर्ने क्रममा यस्तो धारणा व्यक्त गरेका हुन।

नेपाल–चीनबीच आर्थिक र व्यवसायिक सहकार्य गर्ने समझदारी

नेपाल र चीनका उद्योगीबीच आर्थिक र व्यवसायिक सहकार्य गर्ने समझदारी भएको छ। बुधबार नेपाल उद्योग वाणिज्य महासंघ र चीनको लिन्यी ट्रेड सीटी एड्मिनिष्ट्रेटिभ कमिटीबीच व्यवसायिक सहकार्यको समझदारी भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्