३० वैशाख २०८१ आइतबार
image/svg+xml

कामदार सवार बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

छत्तिसगढको दुर्ग जिल्लामा मङ्गलवार राति कामदार सवार बस खाल्डोमा खस्दा दुर्घटना भएको हो।

किन बढ्दैछ मानव–हात्तीबीच द्वन्द्व? एक वर्षमा १२ को मृत्यु,१३ जना अङ्गभङ्ग

जिल्लामा २०७९ वैशाखदेखि हात्तीको आक्रमणबाट १२ जनाको मृत्यु र १३ जना अङ्गभङ्ग (घाइते) भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ। सोही अवधिमा छवटा हात्ती मारिएका छन्।

इन्डोनेसियाको रासायन प्लान्टमा विस्फोट हुँदा १२ जनाको मृत्यु

पूर्वी इन्डोनेसियामा निकेल (रसायन) प्रशोधन कारखानामा शनिवार विस्फोट हुँदा १२ जनाको मृत्यु भएको छ। अन्य ३९ जना घाइते भएका छन्।

चीनको कोइला खानीमा दुर्घटना हुँदा १२ को मृत्यु

उत्तरपूर्वी चीनको एक कोइला खानीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। अन्य १३ जना घाइते भएका छन्।

भारतमा तीव्र गतिको मिनिबस दुर्घटना हुँदा १२ जनाको मृत्यु

भारतको पश्चिमी राज्य महाराष्ट्रमा आज बिहान एउटा मिनिबस कन्टेनर ट्रकसँग ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ।

७.३ प्रतिशतमा झर्‍यो संक्रमणदर

यो दर गत शुक्रबार ११ प्रतिशतभन्दा बढी थियो। तीन दिनको अन्तरालमा संक्रमणदर करिब ४ प्रतिशत घटेको हो। कोरोना नियन्त्रणका लागि ४ देखि ५ प्रतिशत संक्रमदर घट्नुपर्ने अनि मात्र कोरोना संक्रमण नियन्त्रणतिर उन्मुख हुने विज्ञहरू बताउँछन्।

१५ घण्टाभित्र बाँकेमा थप १२ जनाको मृत्यु

। जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र बाँकेले दिएको जानकारी अनुसार भेरी अस्पतालमा ९ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा २ जना र एक जना संक्रमितको बाटोमै मृत्यु भएको हो। संक्रमित अधिकांसको रातको समयमा मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्