५ आश्विन २०८१ शनिबार
image/svg+xml

नवरात्रको नवौं दिन सिद्धिदात्री देवीको पूजा आराधना: टिकाको साइत मंगलबार बिहान ११ः०२ बजे उत्तम

दुर्गा पक्ष अर्थात् नवरात्रको नवौं दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौं सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिंदै छ।

काठमाडौँको हनुमानढोका दरबारका लागि गोरखाबाट फूलपाती पठाइयो

गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ।

हनुमानढोकास्थित दसैँघरमा राखियो जमरा (तस्बिरहरु)

नेपालीहरूको महान् चाड बडा दसैँ सुरु भएको छ। यसै अवसर पारेर आइतबार काठमाडौँको हनुमानढोकास्थित दसैँ घरमा घटस्थापना गरिएको छ।

दसैंघरमा जमरा राखियो

दसैंको पहिलो दिन घटस्थापनामा राजधानीको हनुमानढोका दरबारस्थित दसैंघरमा जमरा राखिएको छ। नेपाल पञ्चांग निर्णायक समितिले जुराएको साइत शनिबार बिहान ८ बजेर ४५ मिनेट जाँदा परम्पराअनुसार जमरा राखिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्