११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

नयाँ बसपार्कमा घर फर्किनेको भीड, ६० हजारले गराए अग्रिम टिकट बुक

सरकारले दसैँँका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सङ्घसंस्था बन्द भएपछि शनिबारदेखि नै घर जाने यात्रुको घुँइचो लागेको हो।

अग्रिम टिकट बुकिङले बसपार्कमा यात्रुको भीड थेगिनसक्नु

सरकारले दशैँमा घर जाने यात्रुलाई लक्षित गरी यही असोज २२ गतेदेखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गरेसँगै गोँगबुस्थित नयाँ बसपार्कमा टिकट लिनेको भीड लागेको छ।

पोखरामा दसैँको अग्रिम टिकट बुकिङ आइतबारदेखि खुल्ने

दशैंमा घर फर्किनेलाई लक्षित गर्दै पोखरामा भोलिदेखि गाडीको अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ। पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी लिमिटेडले दशैंका लागि अग्रिम टिकट बुकिङ आईतबारदेखि खुल्ने जानकारी दिएको हो।

उपत्यकाबाट बाहिरिनेहरुका लागि ११ गतेदेखि अग्रिम टिकट बुकिङ

काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुका लागि यही असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाइने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्