३० वैशाख २०८१ आइतबार
image/svg+xml

आज विश्व हात धुने दिवस

आज विश्व हात धुने दिवस नेपालमा पनि विविधि कार्यक्रम गरी मनाइँदै छ। नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाउन थालिएको हो।

आधा बढी नेपालीलाई साबुनपानीले हात धुने सुविधा छैन: युनिसेफ

सही तरिकाले साबुनपानीले हात धुनुलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडाइँमा अत्यन्तै प्रभावकारी मानिए पनि विश्वका हरेक पाँचजनामध्ये तीनजनासँग मात्र हात धुने सुविधा उपलब्ध रहेको युनिसेफले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्