१० मंसिर २०८१ सोमबार
image/svg+xml

पोर्चुगलको सडक दुर्घटनामा दुई नेपालीको मृत्यु

गत बिहीबार  राति भएको कार दुर्घटनमा परी निधन भएका  दुई जना नेपालीहरुको शव नेपाल लगिने भएको छ।

युरोकप विजेता पोर्चुगल स्विजरल्याण्डसँग स्तब्ध

विश्वकप छनोट चरणअन्तर्गत मंगलबार राति सम्पन्न खेलमा युरोकप विजेता पोर्चुगल स्विजरल्याण्डसँग स्तब्ध भएको छ। जेनेभामा सम्पन्न खेलमा स्विजरल्याण्डले युरोकप २०१६ को विजेता पोर्चुगललाई २—० गोल अन्तरले पराजित गरेको हो।

आयोजक ब्राजिल बराबरीमा रोकियो, अर्जेन्टिना पोर्चुगलसँग स्तब्ध

रियो दि जेनेरियो— रियो ओलम्पिक —२०१६ को औपचारिक उद्घाटन समारोहभन्दा एक दिनअघिबाट सुरु भएको पुरुष फुटबलको पहिलो खेलमा आयोजक ब्राजिल दक्षिण अफ्रिकासँग बराबरीमा रोकींदा अर्जेन्टिना भने पोर्चुगलसँग पराजित भएको छ।

पोर्चुगलबाट जन्मिए अर्को हिरो

युरोपियन च्याम्पियनसिपमा आइतबार पोर्चुगलका लागि इडरले निर्णायक गोल गरेपछि फुटबलले अर्को हिरो जन्माएको छ। मार्चमा भएको खेलमा पोर्चुगिज समर्थकले इडर मैदान प्रवेश गर्दा उनलाई नराम्रो मान्छे भन्दै गिज्याएका थिए।

पोर्चुगललाई मिहिनेत र भाग्यको साथ

धेरैको सोचाइ विपरीत कमजोर ढंगमा प्रतियोगिता सुरुआत गरेको पोर्चुगल युरोपियन च्याम्पियनसिपको विजेता हुनु अपेक्षित थिएन। खासगरी फाइनलमा फ्रान्सजस्तो आक्रामक र प्रभावकारी टोलीसँग खेल्नुपर्ने भएपछि पोर्चुगलले जित्ने अपेक्षा कमैले गरेका थिए।

पोर्चुगलको उपाधि कथा

उनी चिच्याइरहेका थिए। छातीको धड्कन बढिरहेको थियो। खुट्टा काँपिरहेका थिए। क्रिस्टियानो रोनाल्डोको मुटु यसरी कहिल्यैं धड्किएको थिएन। उनले शीर निहुर्‍याए। भूइँमा थचक्क बसे। खेलमा यस्तो हुन्छ भनेर उनले कहिल्यै कल्पनै गरेका थिएनन्, सायद।

फ्रान्सलाई स्तब्ध पार्दै पोर्चुगलले जित्यो युरोकपको उपाधि

इडरको अतिरिक्त समयमा गरेको गोलले आयोजक फ्रान्सलाई पराजित गर्दै पोर्चुगलले युरोकप २०१६ को उपाधि कब्जा गरेको छ। गएराति स्टाडे फ्रान्समा सम्पन्न खेलमा पोर्चुगलले फ्रान्सलाई १-० गोलले पराजित गरेको हो।

पोर्चुगलको च्याम्पियन बन्ने लक्षण

क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको म्याच विनरका रूपमा आफूलाई पुनः प्रमाणित गरेका छन्। ठूलो खेलाडी त्यो हुन्छ, जसले दबाब खेप्न सक्छ। युरोपियन च्याम्पियनसिपका क्रममा गोल गर्न संघर्षरत रोनाल्डोमा एकखाले दबाब पनि थियो।

वेल्सलाई हराउँदै पोर्चुगल युरोकपको फाइनलमा

पोर्चुगलले वेल्सलाई हराउँदै युरोकप २०१६ को फाइनलमा प्रवेश गरेको छ। लियोनमा गएराति सम्पन्न पहिलो सेमिफाइनलमा पोर्चुगलले वेल्सलाई २-० गोलले पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो।

पोर्चुगलको यात्र कठिन हुनसक्छ

युरोपियन च्याम्पियनसिप सेमिफाइनल पुग्ने टोलीमध्ये वेल्समात्र अनेपक्षित टोली हो । सन् १९५८ पछि ठूलो प्रतियोगिता खेलिरहेको वेल्सले सेमिफाइनलसम्म यात्रा तय गर्ने कमैको अनुमान थियो।

पोल्याण्डलाई ट्राइब्रेकरमा पराजित गर्दै पोर्चुगल सेमिफाइनलमा

फ्रान्समा जारी युरो कप २०१६ को पहिलो क्वाटरफाइनलमा पोल्याण्डलाई ट्राइब्रेकरमा ५—३ गोल अन्तरले पराजित गर्दै पोर्चुगल सेमिफाइनलमा प्रवेश गरेको छ।

रिर्काडोको गोलमा पोर्चुगल क्वाटरफाइनलमा

युरो कप २०१६ अन्तर्गत गए राती सम्पन्न प्रि–क्वाटरफाइनमा पोर्चुगलले क्रोएसियालनई १-० गोलले पराजित गर्दै पोल्याण्डसँगको भेट निश्चित गरेको हो। खेलमा अधिकांश समय बलमा नियन्त्रण लिँदै पोर्चुगलको पोस्टमा लगातार आर्क्रमण गरेको क्रोएसियाले गोल भने गर्न सकेन।

पोर्चुगलको शक्ति, क्रोयसियाको शक्ति

पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले शनिबार प्रिक्वार्टरफाइनलमा क्रोएसियाविरुद्ध खेल्दा प्रदर्शनमा धेरै सुधार गर्नुपर्ने बताएका छन्। समूह चरणका ३ खेलमा बराबरी खेल्दै पोर्चुगलले अन्तिम १६ को यात्रा तय गरेको थियो।

आइसल्यान्ड, बेल्जियम, आयरल्याण्ड र पोर्चुगल अन्तिम १६ मा

अन्तर्गत गएराति सम्पन्न खेलहरुमा इटली आयरल्याण्डसँग पराजित हुँदा बेल्जियम र आइसल्याण्ड भने विजयी भएका छन्। यता हंगेरी र पोर्चुगलले भने बराबरी खेल्दै अंक बाँडेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्