१९ आश्विन २०८१ शनिबार
image/svg+xml

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

सर्वसम्मत नेतृत्वका लागि तीन दिनदेखिको प्रयास असफल भएपछि नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व चयन निर्वाचन प्रक्रियाबाट टुंग्याइने भएको छ।

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

संघीय संसद्मा पेश गर्न प्रस्तावित शिक्षा विधेयकमा सरकारलाई छुट्टै संशोधन प्रस्ताव पेस गर्ने एन प्याब्सनले निर्णय गरेको छ।

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

बसको ठक्करले बैतडी पाटन नगरपालिका ८ का सशस्त्र प्रहरी हवल्दार ४० वर्षीय नरेन्द्रसिङ महराको मृत्यु भएको छ।

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा नेपाल सरकारका पूर्व सचिव अनुपकुमार उपाध्याय नियुक्त भएका छन्।

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

मुगुको तिन्जे वितरण केन्द्रबाहेक प्रदेशका अन्य ठाउँमा दसैं–तिहार लगायत ठूला चाडपर्वमा यस वर्ष सहुलियतको चामल अभाव नहुने भएको छ।

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

एकान्त प्रकृति खोज्ने प्रेमीहरूको स्थानको रूपमा परिचत धनगढीको जाखोर ताल पछिल्लो समय हिमाल पहाड र तपाईमा पाइने जडीबुटी अनुसन्धान स्थल बन्दै गएको छ।

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–१ सुदर्शन प्राथमिक विद्यालयकी प्रधानाध्यापक हिरादेवी भण्डारीमाथि दुर्व्यवहार भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्