नेकपा एसको महाधिवेशन मस्यौदा समितिको बैठक जारी
नेकपा (एकीकृत समाजवादी) को महाधिवेशन मस्यौदा समितिको बैठक अहिले बसिरहेको छ।
नेकपा (एकीकृत समाजवादी) को महाधिवेशन मस्यौदा समितिको बैठक अहिले बसिरहेको छ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले महाधिवेशनमा प्रस्तुत हुने विभिन्न दस्ताबेजको मस्यौदा तयार गर्न समिति गठन गरेको छ।
नेकपा माओवादी केन्द्रको ‘माओवादी’ नाम औपचारिक विश्रामतर्फ उन्मुख भएको छ।
नेकपा (माओवादी केन्द्र) को विधान मस्यौदा समितिले आज पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष विधानको मस्यौदा पेस गरेको छ।
राष्ट्रियसभाको पूर्ण कार्यकाल ६ वर्ष पुग्दा राष्ट्रियसभा नियमावली परिमार्जन कार्य अन्तिम चरणमा पुगेको छ।
नेकपा माओवादी केन्द्रले पार्टीको विधान सम्मेलन फागुनमा गर्ने निर्णय गरेको छ।
राष्ट्रिय सभाले राष्ट्रिय सभा नियमावली २०७५ संशोधन गर्नका लागि मस्यौदा समिति गठन गरेको छ।
प्रतिनिधि सभाले कानुन कार्यान्वयनको अवस्थाबारे अध्ययन गर्ने भएको छ । प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली मस्यौदा समितिले नियमावलीमा कार्यान्वयनमा आएका कानुनको परीक्षण गर्ने प्रावधान राख्ने विषयमा सहमति जुटाएको हो।