२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml

राष्ट्रियसभा बैठकः न्याय परिषद् र न्यायसेवा आयोगको प्रतिवेदन पेश

राष्ट्रियसभाको आजको बैठकमा “न्याय परिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन, २०७६/७७” पेश भएको छ।

प्रधानमन्त्रीबाट महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गरिने

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७५/०७६’ पेस गर्ने भएका छन् । उनले राष्ट्रिय सभाको आज दिउँसो १ बजे बस्ने बैठकमा साे प्रतिवेदन पेस गर्नेछन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्