बर्खे अधिवेशनको विषयमा छलफल गर्न सभामुखले बोलाए बैठक
सङ्घीय संसदको बर्खे अधिवेशन सहज रूपमा अघि बढाउने विषयमा सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष/सभापतिसँग छलफल गर्न लागेका छन्।
सङ्घीय संसदको बर्खे अधिवेशन सहज रूपमा अघि बढाउने विषयमा सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष/सभापतिसँग छलफल गर्न लागेका छन्।
संविधानको धारा ९३ मा राष्ट्रपतिले संसद् अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ । संविधानको धारा ९३ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ ।
संघीय संसदको बर्खे अधिवेशन बिहीबारबाट अन्त्य गर्ने तयारी गरिएको छ। गत बैशाख २४ गतेबाट सुरु भएको अधिवेशन असोज मसान्तमा अन्त्य गर्ने तयारी गरिएको थियो।
चालु संसद् अधिवेशन वैशाख २४ गते सुरु भएको थियो । यसअधिमा शुक्रबारसम्ममा ६५ वटा बैठक बस्दैछन् । यसअवधिमा प्रतिनिधिस भामा आठवटा सरकारी र एउटा गैरसरकारी गरी नौवटा र राष्ट्रिय सभामा सरकारी चारवटा र गैरसरकारी एउटा मात्र विधेयक दर्ता भएका छन्।
संघिय संसदको बर्खे अधिवेशनको पहिलो बैठकमा ‘नक्कली शरणार्थी’ काण्डलाई सांसदहरुले चर्को रुपमा उठाएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेश आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ भएको हो।
राष्ट्रिय सभाको बर्खे अधिवेशनमा बैठक बस्नका लागि संसद् सचिवालयले आवश्यक तयारी सुरु गरेको छ।
राष्ट्रियसभाको बर्खे अधिवेशन आह्वान भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार यही असार १७ गते ४ बजे बस्नेगरी अधिवेशन बोलाएकी हुन्।