८ मंसिर २०८१ शनिबार
image/svg+xml

विश्व दृष्टि दिवसमा सचेतनामूलक र्‍याली

विश्व दृष्टि दिवसका अवसरमा आज विराटनगरमा सचेतनामूलक विश्व दृष्टि दिवसमा सचेतनामूलक र्‍याली निकालेको छ।

‘कार्यस्थलमा आँखालाई माया गरौं’ नारासहित विश्व दृष्टि दिवस मनाइँदै

आज विश्व दृष्टि दिवस, विभिन्न कार्यक्रमसहित मनाइँदै छ। ‘कार्यस्थलमा आँखालाई माया गरौं’ भन्ने मूल नाराका साथ यस वर्षको विश्व दृष्टि दिवस मनाइँदै छ।

दिगो विकासका लक्ष्य र आँखा स्वास्थ्य

दिगो विकासका लक्ष्य एक विश्वव्यापी सम्झौता हो जसले समाजमा विद्यमान सबै किसिमका गरिबीहरूको जरैदेखि उन्मूलन गर्नुका साथै मानव, पृथ्वी र समृद्धिका लागि एक समान, न्यायसंगत र सुरक्षित विश्व वातावरणको परिकल्पना गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्