राति १ः३० बजे बम्जनलाई सर्लाही पुर्याइयो, आज अदालतमा पेश गरिँदै
हत्या र बलात्कार आरोपमा पक्राउ परेका बम्जनलाई राति १ः३० बजे सर्लाही पुर्याइएको हो।
हत्या र बलात्कार आरोपमा पक्राउ परेका बम्जनलाई राति १ः३० बजे सर्लाही पुर्याइएको हो।
सर्लाहीबाट उनी विरुद्ध पक्राउ पुर्जी जारी भएकाले पहिले त्यहाँ हाजिर गराउने तयारी रहेको प्रहरीले जनाएको छ।
गत मार्चमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी) ले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछिको उनको यो पहिलो विदेश भ्रमण हो।
मारुती सिमेन्ट उद्योगका सञ्चालकलाई पक्राउ पूर्जी जारी गरिएको घटनाप्रति नेपाल सिमेन्ट उत्पादक संघले आपत्ति जनाएको छ।
बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा चार जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने प्रलोभनमा पारी ठगी गरेको आरोपमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजीत राई पक्राउ परेका छन्।
स्विट्जरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरे पनि कार्यान्वयनमा जटिलता देखिएको छ।
झुटो विवरण पेस गरेर धरान वडा नं ९ को बासिन्दा भई नागरिकता निकाल्ने स्याङ्जाकी एक महिला पक्राउ परेकी छिन् भने सिफारिस गर्ने वडाध्यक्ष विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।