२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

पक्राउ पुर्जी जारे गरेपछि पुटिन पहिलो पटक किर्गिजस्तान भ्रमणमा

गत मार्चमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी) ले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछिको उनको यो पहिलो विदेश भ्रमण हो।

किर्गिजस्तानका पूर्वराष्ट्रपतिमाथि सत्ता विद्रोहको आरोप

पूर्वराष्ट्रपति अटामबायेभमाथि हत्याको आरोपका विषयमा पनि अनुसन्धान थालिएको सुरक्षा सेवाले जनाएको छ।

किर्गिजस्तानका पूर्वराष्ट्रपति सत्ताविद्रोहको आरोपमा पक्राउ

किर्गिजस्तानका पूर्वराष्ट्रपति अल्माजबेक अटामबायेभमाथि सत्ताविद्रोहको योजना बनाएको आरोपमा पक्राउ गरिएको त्यहाँको सुरक्षा सेवाले जनाएको छ।

किर्गिजस्तानमा विमान दुर्घटना हुँदा बत्तीसको मृत्यु

किर्गिजस्तानको प्रमुख विमानस्थल नजिकै सोमबार एक मालबाहक विमान दुर्घटनामा पर्दा ३२ व्यक्तिको मृत्यु भएको र मर्नेमा चार विमानचालक पनि परेको जानकारी अधिकारीहरूले दिएका छन्। उक्त विमान बाक्लो कुहिरोबीच अवतरण गर्न खोजिँदा जनघनत्व भएको क्षेत्रमा दुर्घटना भएको उनीहरूले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्