३ असार २०८१ सोमबार
image/svg+xml

अभिमुखीकरण तालिमका १४३ केन्द्रमा १५ करोड लगानी

वैदेशिक रोजगारीमा जाने नेपालीले अभिमुखीकरण तालिम (पिडिओटी) लिएबापतको रकम वृद्धि गरेपछि चर्को विरोध भइरहेको छ।

भक्तपुर नगरपालिकाले सय एक जना विद्यार्थीलाई शैक्षिक ऋण दिने

भक्तपुर नगरपालिकाको यो वर्षको लागि शैक्षिक ऋण दिन एक सय एक जना विद्यार्थी छनौट गरेको छ। छनौटमा परेका विद्यार्थीसँग शुक्रवार नगरपालिकाले शैक्षिक ऋणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

श्रमिकहरूलाई फ्रि भिसा फ्रि टिकटमा पठाउन सकिँदैन: श्रम सचिव भण्डारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव केवल प्रसाद भण्डारीले वैदेशिक रोजगारीको लागि फ्रि भिसा फ्रि टिकटमा नेपाली श्रमिकहरू पठाउन नसकिने बताएका छन्।

जसपाले आज धनुषामा अभिमुखीकरण कार्यक्रम गर्दै

जनता समाजवादी पार्टी, (जसपा) नेपालले आज धनुषामा अभिमुखीकरण कार्यक्रम गर्दैछ। जिल्ला समितिले सङ्गठन विस्तार तथा अभिमुखीकरण कार्यक्रम गर्न लागेको हो।

बिमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

उद्योग वाणिज्य संघ चितवनको आयोजना र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको प्राविधिक सहकार्यमा बिमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

चुनावकेन्द्रित प्रशिक्षणमा एमालेः परमादेशवालासँग हाम्रो लडाइँ सुरु भयो, ओली

‘आज हामीले जनादेशमार्गी लोकतन्त्र अपनाएका छौं तर परमादेशमार्गीहरू सरकारमा छन्। त्यसबाट जनमतको अपमान भएको छ । अब निर्वाचनमा परमादेशवाला र जनादेशवालाबीच लडाइँ हुनेछ । जनमतका माध्यमबाट हुने लडाइँमा हाम्रो विजय हुन्छ। हामी वास्तविक लडाइँको मैदानमा प्रवेश गरेका छौं।’

वैदेशिक रोजगारमा जानेलाई तालिम

विदेश जानेलाई उचित परामर्श दिनसक्ने टोली तयार गर्नका लागि सुरक्षित आप्रवासन परियोजनाले क्षमता विकास तथा पुनर्ताजगी तालिमको आयोजना गरेको हो।

सातवटै प्रदेशमा जसपाको अभिमुखीकरण कार्यक्रम सुरु

जनता समाजवादी पार्टी (जसपा) ले सातवटै प्रदेशमा अभिमुखीकरण कार्यक्रम सुरु भएको छ।

बैतडीमा चार वटा स्थानीय तहका जनप्रतिनिधिलाई अभिमुखीकरण

बैतडीका चार वटा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिवृद्धि गर्न अभिमुखीकरण गरिएको छ। प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्तर्गत प्रादेशिक शुसासन केन्द्रले अभिमुखीकरण सम्पन्न गरेको हो।

मेयर उद्यमशिलता अभिमुखीकरण सुरु

चाँंगुनारायण नगरपालिकाको आयोजनामा शुक्रबारदेखि दुईदिने मेयर उद्यमशिलता विकास कार्यक्रमको अभिमुखीकरण सुरु भएको छ । शुक्रबार पहिलो दिन चाँंगुनारायण नगरपालिका वडा नं १ देखि ५ सम्मका वडाबासीका लागि अभिमुखीकरण कार्यक्रम सुरु गरिएको हो ।

एमसिसी सम्बन्धी अभिमूखीकरण

नेपाल तथा भारतबीच ऊर्जा व्यापारलाई सहजीकरण गर्दै नेपाली जनता लाभान्वित हुने गरी लगानीका लागि प्रोत्साहित गर्नुका साथै आर्थिक वृद्धिलाई तीव्रता दिन सहयोग पु-याउनु रहेको छ।

जुनोटिक रोगबाट बच्न अभिमुखीकरण

पशुपन्छीबाट मानिसमा सर्ने जुनोटिक रोगबाट बच्ने उपाय विषयमा अभिमुखीकरण कार्यक्रम गरिएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरको सम्पर्क केन्द्र खोटाङले बिहीबार ‘एन्टिबायोटिक्स रेसिड्यु, एन्टिबायोटिक्स रेसिस्टेन्स, प्रुडेन्ट युज अफ एन्टिबायोटिक्स तथा जुनोटिक रोगबारे सचेतना अभिमुखीकरणु कार्यक्रम गरेको हो ।

अपराध न्यूनीकरणका लागि अभिमुखीकरण

रसुवामा सञ्चालित माध्यमिक विद्यालयमा सामाजिक विषय अध्यापन गराउने शिक्षक मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण तथा सामाजिक अपराध न्यूनीकरण विषयमा छलफल गर्न सदरमुकाम धुन्चेमा भेला भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्