१८ असार २०८१ मंगलबार
image/svg+xml

पहिले भरिया, अहिले नेतृत्वकर्ता

सुरुवाती चरणमा हिमाल आरोहण गर्दा विदेशी आरोहीका भरिया बनेर सघाउने नेपालीहरू अहिले आरोहणकै नेतृत्वकर्ता बनेका छन्।

पोखराको प्याराग्लाइडिङ: तोरीपानी क्षेत्रबाट पुन: सञ्चालनको तयारी

पोखराको साहसिक पर्यटनको गन्तव्य बनेको प्याराग्लाइडिङ सराङकोटस्थित पुरानै स्थान तोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी गरिएको छ।

नियमले बाँधिए सुरक्षित बन्छ साहसिक पर्यटन

पर्यटन बोर्डले गत अप्रिल १ देखि लागु हुने गरी ‘फ्रि इन्डिभिजुअल ट्रेकर (एफआईटी)’ बन्द गरायो। यो व्यवस्थासँगै नेपालमा विदेशी पर्यटक पदयात्रामा जाँदा अनिवार्य रूपमा ट्रेकिङ कम्पनीमार्फत पथप्रदर्शक (गाइड) लिएर जानुपर्ने बाध्यकारी अवस्था सिर्जना भयो।

मध्य काठमाडौंमा २ अर्बको ‘स्काई वाक टावर’

उपत्यकामा नयाँ पर्यटकीय गन्तव्यको रूपमा करिब २ अर्ब रूपैयाँ लगानी गरी स्काई वाक टावर निर्माण गरिएको छ। टावर बिहीवारदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको छ। यो टावर निजीक्षेत्रको लगानीमा निर्माण गरिएको हो।

रुस–युक्रेन युद्धको बाछिटाः साहसिक पर्यटन प्रभावित हुने

युरोपेली मुलुक युक्रेनमा रुसले सैन्य कारवाही सुरु गरेपछि त्यसको मार पर्यटन क्षेत्रमा पर्ने व्यवसायीको भनाई छ। रुस–युक्रेनको तनावको बाछिटा नेपालको पर्यटन क्षेत्रमा समेत पर्ने व्यवसायीले बताएका छन्। आगामि सिजनमा ती मुलुक सहित त्यस क्षेत्रबाट आउने पर्यटनमा प्रभाव पर्ने व्यसायीको भनाई छ।

धरानमा बञ्जीको प्रर्वद्धन गर्दै पोखराका पर्यटनकर्मी

धरानमा पनि साहसिक पर्यटनका पारखीहरु बढ्दो छ। यहाँ पछिल्लो वर्षहरुमा पोखरापछि व्यवसायिकरुपमा प्याराग्लाइडिङ शुरुवात भइसकेको छ भने धरानतर्फ पर्ने भेडेटारमा जिपलाइन पनि सञ्चालनमा छ

पर्यटन प्रवर्द्धनमा नेपाल र रुसबीच सहकार्यमा जोड

नेपाल र रुसबीच पर्यटन प्रवर्द्धन गर्न आपसी सहकार्यका गर्ने सन्दर्भमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मी र काठमाडौंस्थित रुसी राजदूतावासका फस्ट सेक्रेटरी युलिया ए आन्द्रोसोभाबीच भेटवार्ता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्