सरकार चोभारको गल्छीमा नपस्ने
गल्छीमा ग्रेगान हटाउने र ढुँगा सफा गर्ने नाममा त्यहाँ रहेका पुरातात्विक संरचना तथा ऐतिहासिक संरचना बिग्रने भन्दै स्थानीयवासीको विरोध भएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो।
गल्छीमा ग्रेगान हटाउने र ढुँगा सफा गर्ने नाममा त्यहाँ रहेका पुरातात्विक संरचना तथा ऐतिहासिक संरचना बिग्रने भन्दै स्थानीयवासीको विरोध भएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो।
सफाइको फैसला गर्ने न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनमाथि अनुसन्धान भइरहेको छ ।
अर्घाखाँचीको सन्धिखर्कमा झड्केलो छोराले बुवाको हत्या गरेर मलखादमा गाडेको अवस्थामा भेटिएको छ।
जिल्लाको सोताङ गाउँपालिका उपाध्यक्ष अन्जु नाछिरिङलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बुमा ज्ञापनपत्र बुझाइएको छ।
मुद्दा फछ्र्यौट सङ्ख्यालाई हेर्दा जिल्ला अदालत काठमाडौँ र सिन्धुलीले सबैभन्दा काम फछ्र्यौट गरेको देखिन्छ । सबैभन्दा बढी नुवाकोटले ७७ दशमलव ९९ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ ।
हाल जीवित जम्मा जनसङ्ख्यामा ६४ प्रतिशतको २० वर्ष उमेर नपुगी विवाह भएको देखिन्छ भने २० वर्ष भन्दा कम जनसङ्ख्यामा हेर्दा ३४.४ प्रतिशत देखिन्छ ।
ट्रम्पले अगस्ट महिनाबाट ब्राजिलमाथि ५० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका थिए। त्यसको बदलामा आफूले पनि अमेरिकामाथि ट्यारिफ लगाउने राष्ट्रपति सिल्भाले प्रतिक्रिया दिएका छन्।
साइबर ह्याकरहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको वेबसाइट ह्याक गरेका छन् ।
दुर्गा भगवती गाउँपालिका- ५ र यमुनामाई गाउँपालिका- ४ को बिचमा बहने झाँझ खोलामा बिहीबार अज्ञात पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
'उज्यालो नेपाल' अभियान लिएर ओमन पुगेका कुलमान घिसिङले त्यहाँस्थित नेपाली राजदूत डोरनाथ अर्यालसँग शिष्टाचार भेट गरेका छन्।
सर्लाहीको ईश्वरपुर नगरपालिका- १४ हरकठवाबाट श्रीनगर जाँदै गरेको ग ७ प ९४८ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण दुर्घटना भएको थियो ।
महिला उद्यमी महासङ्घ (FWEAN) को अध्यक्ष शोभा ज्ञवालीको नेतृत्वमा एक प्रतिनिधिमण्डलले उपराष्ट्रपति राम सहाय प्रसाद यादवसँग शिष्टाचार भेट गरेको छ।
यी उपकरणहरूको प्रयोगद्वारा अब सिस्टोस्कोपी, इन्डोस्कोपी र न्युरो सर्जरी सम्बन्धी प्रक्रिया अत्यन्तै सुलभ, सुरक्षित र कुशलतापूर्वक गर्न सकिने भएको जनाइएको छ ।
प्रधानमन्त्री ओलीले यसो भनिरहँदा राष्ट्रिय खेलकुद परिषद् भने एनपिएलको तयारी रोक्न पत्राचार गरेको छ।
शान्ति र मायालिएर हामीलाई सम्हाल्नुभयो,सधैँ शिष्टता र दया साथ हामीलाई अघि बढाउनुभयो।