१७ असार २०८१ सोमबार
image/svg+xml

भन्सार कार्यालयबाटै ११ कार्टुन सुकमेल चोरी

चोरी भएको ११ कार्टुनमा प्रतिकार्टुन ४० किलोका दरले चार सय ४० किलो सुकमेल रहेको थियो। चोरी भएको सुकमेलको मूल्य अन्दाजी १३ लाख ४२ हजार रहेको छ।

दोधारा चाँदनी सुख्खा बन्दरगाहको डिपिआर तयार

कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ।

सुख्खा बन्दरगाहमा रहेको कन्टेनर एक्स-रे मेशिन प्रयोगबिहीन

पर्साको वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा रहेको करोडौं मूल्य बराबरको एक्स—रे मेशिन प्रयोगबिहीन बनेको छ।

चोभार सुख्खा बन्दरगाह सञ्चालन

काठमाडौं–तराई मधेस फास्ट ट्र्याक बनेपछि मात्र दुई सय २० रोपनीमा फैलिएको चोभार सुख्खा बन्दरगाह पूर्णरूपमा उपयोगमा आउनेछ। द्रुतमार्गसँग नजोडिएसम्म बन्दरगाहको औचित्य पूरा नहुने वाणिज्य क्षेत्रका जानकार बताउँछन्।

सुख्खा बन्दरगाह निर्माणको काम ६ महिनादेखि ठप्प

विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण सुख्खा बन्दरगाह निर्माणको काम ६ महिनादेखि ठप्प भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्