१३ आश्विन २०८१ आइतबार
image/svg+xml

एक्लोपना र मानसिक समस्याले डिप्रसेन

धनगढीकी ३५ वर्षीया जानुका तामाङ (नामथर परिवर्तन) को जीवनमा धेरै उतारचढाव आए। हुुर्किंदै जाँदा उनले आफ्नो यौनिकताबारे थाहा पाइन्। उनको एक प्रेमीसँग सात वर्षसम्म पे्रम सम्बन्ध चल्यो।

मानसिक समस्या जटिल बन्दै, तनाव व्यवस्थापन नगरे बल्झने समस्या अधिक

एक्लोपनका कारण उनी मानसिक समस्याबाट ग्रसित हुँदै गइन्। अहिले उनी खैरहनीमै रहेको ब्यूटिफुल माइण्ड इन्स्टिच्यूट अफ साईक्याट्रीमा स्वास्थ्य उपचार गराइरहेकी छिन्।

किन गर्छन् आत्महत्या?

चरम निराशा र एक्लोपनका कारण कलाकारदेखि सेलिब्रेटी र आम मानिसहरू डिप्रेसनको सिकार हुने र आत्महत्याको बाटो रोज्ने गरेको मनोविज्ञ कृपा सिग्देलको बुझाइ छ। नेपालमा युवा पुस्तामा आत्महत्या विषयमा अनुसन्धान गरिरहेकी मनोविज्ञ सिग्देल निराशा, अत्याधिक मदिरा सेवन र डिप्रेसनका कारण मानिसले आत्महत्या गर्ने बताउँछिन्।

एक्लोपनको भ्रम

मलाई अचम्म लागिरहेको थियो– शशाङ्कको ‘तिमी’ सम्बोधनप्रति। आजसम्म श्रीमान्ले समेत आफ्नो लुगा, खानेकुरा, कुन पहिरनमा राम्री देखिन्छु आदि विषयमा बोलेका थाहापत्तो थिएन। अहिले आएर यिनै विषयमा शशाङ्कले खुलस्त प्रशंसा गर्दा बल्ल आफ्नो परिचय पाएजस्तो लाग्यो मलाई। शशाङ्कका हरेक कुरा मन पर्न थाल्यो।

एक्लोपनमाथि व्यंग्य गर्दै ‘बुलेट एण्ड द बुद्ध'

आधुनिक युगका स–साना बालबालिका ट्याब्लेट फोनमा तलिन छन्। उनीहरुलाई पुस्तकको भारी बोकाएर बोडिङ स्कुल पठाउन अभिभावकहरु प्रतिस्पर्धा चलिरहेको छ। कम उमेरमा धेरै ज्ञान बटुल्न दबाब दिँदा बालबालिका न स्वतन्त्र भएर सिक्न पाएका छ, न रमाएर खेल्न भ्याएका छन्।

चश्मा लगाउने मानिसमा एक्लोपन तथा डिप्रेशनको खतरा बढी

लण्डन—लण्डनमा गरिएको एक अध्ययनले चश्मा लगाउने मानिसलाई एक्लोपन तथा डिप्रेशनको खतरा बढी हुने देखाएको छ। बेलायतको युनिर्भसीटी कलेज लण्डनले गरेको नयाँ सर्वेक्षणले चश्मा लगाउने मानिसले आफ्नो स्वस्थ्यमा समस्या भएको महसुस गर्ने देखाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्