१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

नेपाली भाषामा विदेशी रुचि

कक्षामा लहरै विद्यार्थी बसेका छन् । शिक्षक अगाडि उभिएर लेक्चर दिइरहेका छन् । यो दृश्य हो राजधानीको प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसको । यस क्याम्पसमा विभिन्न भाषा पढाइन्छ।

नेपाल र भारतबीच आयोजनाहरु समयमै पूरा गर्ने सहमति

नेपालको सामाजिक–आर्थिक विकासमा प्रत्यक्ष सरोकार राख्ने भारत सरकारको सहयोगमा सञ्चालित आयोजना निर्धारित समयमा पूरा गर्ने प्रतिबद्धता नेपाल र भारतका उच्च अधिकारीले गरेका छन्।

डा. केसीको जीवन रक्षा गरियोस् : राजपा नेपाल

चिकित्सा क्षेत्रमा सुधारका लागि विभिन्न माग राखी लामो समय देखि आमरण अनशनरत डा.गोविन्द केसी को जीवन रक्षाको लागि गम्भिर हुन राजपा नेपालले सरकारसँग आग्रह गरेको छ ।

साउदी अरबमा अलपत्र ३८ नेपाली थप समस्यामा

साउदी अरबमा अलपत्र ३८ नेपाली थप समस्यामा परेका छन्। सोमबारदेखि अलपत्र परेपनि उद्धारको भरपर्दो प्रयास नहुँदा खोटाङका १३ सहित ३८ नेपाली थप समस्यामा परेका हुन्।

नेपालगञ्जको १६ स्थानमा सिसिटिभी क्यामरा जडान

नेपालगञ्ज उपमहानगरपालिकाले नगरको चोकमा उच्च प्रविधिको ‘हाइमास्ट’ बत्ती जडानको काम शुरु गरेको छ ।

काम र दाम नपाउँदा साउदीमा ३८ नेपालीको बिचल्ली

सम्झौता अनुशारको काम र दाम नपाउँदा साउदीअरब पुगेका ३८ नेपाली अलपत्र परेका छन्। बैदेशिक रोजगारका सिलसिलामा ऋण काढेर गत २०७४ साल फागुन १ गते साउदीअरब पुगेका खोटाङका १३ सहित ३८ नेपाली अलपत्र परेका हुन्।

२०२२ को विश्वकपका लागि कतारले माग्यो नेपाली सुरक्षा गार्ड

सन् २०२२ को विश्वकप फुटबल आयोजक कतारले नेपाल सरकार समक्ष नेपाली सुरक्षा गार्ड माग गरेको छ। मंगलबार कतारका राजदूत युसुफ बिन मोहम्मदले गृहमन्त्री राम बहादुर थापासँग मन्त्रालयमा भेट गरी नेपाली सुरक्षा गार्डको प्रस्ताव गरेका हुन्। हाल पाँच लाख बढी नेपाली रोजगारीका लागि कतारमा छन्।

नेपाली राष्ट्रिय टोलीमा सुवास खकुरेलको पुनरागमन

विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेलले राष्ट्रिय क्रिकेट टोलीमा पूनरागमन गरेका छन् । इङ्ल्यान्डको लर्डसमा मेरिलिबोन क्रिकेट क्लब र नेदरल्यान्ड्ससँग हुने त्रिकोणीय ट्वान्टी–२० र नेदरल्यान्ड्ससँग दुई सातापछि हुने एक दिवसीय अन्तर्राष्ट्रिय खेलका लागि नेपालले मंगलबार घोषणा गरेको १५ सदस्यीय टोलीमा सुवास समेटिएका हुन्।

टिच फर नेपाललाई सानिमा बैंकको सहयोग

सानिमा बैंकले टिच फर नेपाललाई १० लाख रुपैयाँ सहयोग गरेको छ । सानिमा बैंकले ललितपुरको कोन्ज्योसोम शाखा उद्घाटनको क्रममा उक्त रकम टिच फर नेपाललाई हस्तान्तरण गरेको हो।

संसारमा घट्दै, नेपालमा बढ्दै

विश्वमै इन्टरनेट र टेलिफोन सेवा शुल्क घट्दै जाँदा नेपाली उपभोक्ताले भने साउन १ देखि थप महँगो मूल्य तिर्न बाध्य भएका छन्।

नेपाल सुतिरहेको छैन : प्रधानमन्त्री अाेली

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक विद्रोहको चरण समाप्त भएकाले वर्तमान सरकार समृद्धि र रुपान्तरणको दिशामा सजगताका साथ अघि बढिरहेको बताएका छन्।

कसले उचाल्ला विश्वकपको ट्रफी, के भन्छन् नेपाली दर्शक ? (भिडियो)

करिब एक महिनाको अवधि र ६३ खेलपछि आज फुटवलमा विश्वले नयाँ च्याम्पियन पाउँदैछ। नेपाली दर्शकलाई पनि विश्वकपको माहोलले पुरै छोप्यो। फुटवल प्रेमीहरु आजको फाइनले खेलको प्रतिक्षामा छन्। मस्कोस्थित लुझनिकी रंगशालमामा आज फ्रान्स र क्रोएसिया आमने–सामने हुँदै छन्।

आज सुर्यग्रहण, नेपालबाट भने देख्न नसकिने

आज सूर्यग्रहण लागेको छ। ज्योतिषका अनुसार बिहान साढे सात बजेबाट सुरु भएको सूर्यग्रहण बिहान १० बजेसम्म रहने छ।

नेपाल बंगलादेश बैंक र टिच फर नेपालको शैक्षिक अभियान

टिच फर नेपालसँग नेपाल बंगलादेश बैंकले सिन्धुपाल्चोक, ललितपुर, धनुषा, लमजुङ, दाङ र पर्सा जिल्लामा शैक्षिक अभियान सुरू गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्