प्रशासकीय अधिकृत सहित तीन जनामाथि मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरीमाथि मुद्दा दायर गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरीमाथि मुद्दा दायर गरेको छ।
मनाङमा लुलुगाई मारेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
काठमाडौँबाट हेलिकप्टर जान नसक्दा डोल्पाको डढेलोमा घाइते भएका तीन जना बालकहरूको उपचार हुन सकेको छैन।
क्षयरोग दिवसको पूर्वसन्ध्यामा पत्रकार तथा सरोकारवालासँग छलफलमा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो।
चितवन राष्ट्रिय निकुञ्जले विभिन्न समयमा तीन वटा गैँडा मारेको घटनामा संलग्न तीन जना फरार अभियुक्तलाई पक्राउ गरेको हो।
मस्कोस्थित नेपाली राजदूतावासलेपरराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार युक्रेनसँगको युद्धका क्रममा उनीहरूको निधन भएको जनाएको छ।
एनसेलले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत तीन ग्राहकलाई बम्पर पुरस्कारमा स्कुटर प्रदान गरेको छ।
रुकुम पश्चिममा भूकम्प परी जिल्ला बाहिरका तीन जना व्यक्तिको मृत्यु भएको छ। शु
शेरबहादुरले भने, 'मैले अहिलेसम्म राहत पाएको छैन। घर भत्किएर तहसनहस भएपछि किरिया पुत्रीसमेत खुला आकाशमै बस्नुपरेको छ।' कुनै पनि निकायबाट अहिलेसम्म पाललगायतका सामग्री नपाएको उनले बताए।
बिरामी पर्नेमा जिल्लाको इस्मा गाउँपालिका–६ बुल्मका ३९ वर्षीय सरिता कुमाल, ११ वर्षीय विमल र आठ वर्षीया सुस्मा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
पेस्तोल र गोलीसहित तीन जनालाई शुक्रबार राती प्रहरीले मोरङको धनपालथानबाट पक्राउ गरेको छ।
रसुवामा मिनि ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्।
दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा एक जना चिनियाँ नागरिकसहित थप तीन जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।
प्रतिबन्धित औषधीसहित तीन जना बालकलाई सशस्त्र प्रहरी बल नेपाल ४ नं. गण सुनसरीले पक्राउ गरेको छ।