१५ असार २०८१ शनिबार
image/svg+xml

स्टोक्सले बंगलादेशविरुद्धको खेल गुमाउने सम्भावना

इङ्ल्यान्डका कप्तान बेन स्टोक्सले आइसिसी क्रिकेट विश्वकप २०२३ अन्तर्गत मंगलबार बंगलादेशविरुद्धको खेल गुमाउने सम्भावना प्रबल बनेको छ ।

कनवे र मिचेलको शतकमा न्युजिल्यान्ड विजयी

डेभन कनवे र ड्यारिल मिचेल दुवैले शतक प्रहार गरेपछि न्युजिल्यान्डले पहिलो एकदिवसीय क्रिकेटमा इङ्ल्यान्डमाथि आठ विकेटको जित निकालेको छ।

इङ्ल्यान्डले आक्रामक शैली परिवर्तन नगर्ने

इङ्ल्यान्डको टेस्ट कप्तान बेन स्टोक्सले बिहीबारदेखि दक्षिण अफ्रिकाविरुद्ध सुरु हुने दोस्रो टेस्टमा आफ्नो टोलीको आक्रामक शैलीमा कुनै कमी नआउने स्पष्ट पारेका छन्।

स्टोक्सबिनाको इङ्लिस टोली

दोस्रो टेस्टमा बिहीबार लर्ड्समा भारतको सामना गर्दा इङ्ल्यान्ड तीव्र गतिका बलर बेन स्टोक्सबिना मैदान उत्रनेछ । त्यस्तै पहिलो टेस्ट नियन्त्रणमा राखे पनि घरेलु टोलीलाई नतिजा सुम्पिएको भारतले पनि टोलीमा केही खेलाडी परिवर्तन गर्र्ने अनुमान गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्