१९ आश्विन २०८१ शनिबार
image/svg+xml

माउन्टेन ग्लोरीको सेयर निष्कासन सम्झौता

माउन्टेन ग्लोरीले सर्वसाधारणको लागि साधारण सेयर निष्कासन गर्न एल एस क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

प्री स्कुल मिट सम्पन्न

प्री स्कुल कमिटी नेपाल (पिएससिएन) र मर्निङ ग्लोरी इन्टरनेसनलको आयोजनामा भएको प्री स्कुल स्पोर्टस् मिट सम्पन्न भएको छ।

लामो यात्रामा छोटा फिल्म

अविनाशविक्रम शाहको लेखन–निर्देशनमा बनेको यो फिल्मले कानमा उपस्थिति मात्रै जनाएन, स्पेसल मेन्सन अवार्ड नै पायो । नेपाली फिल्म क्षेत्रका लागि यो गर्व गर्नलायक सफलता हो ।

लेकसाईडमा खुल्यो हिमालयन ग्लोरी इन होटल तथा थ्री सिक्स्टी स्काई लाउञ्ज

पोखराको लेकसाईडमा १२ करोड रुपैयाँ लगानीमा हिमालयन ग्लोरी ईन होटल तथा थ्री सिक्स्टी स्काई लाउञ्ज सञ्चालनमा आएको छ। पोखराकै प्रतिष्ठित ‘चिल्ली ग्रुप’को लगानीमा पोखराको हल्लनचोकमा होटल तथा लाउन्ज रेस्टुरेन्ट सञ्चालनमा आएको हो।

भ्वाइस अफ ग्लोरी सिजन ३ को उपाधि टिका सुन्दासलाई

विसिएनई एकता समूहले आयोजना गरेको भ्वाइस अफ ग्लोरी सिजन ३ को उपाधि टिका सुन्दासले जितेकी छन्।

गर्मीमा कस्तो खाना खाने ?

नियमित खानामा बढी मसला, पिरो र चिल्लो हुनुहुँदैन। तरकारी भने प्रशस्त मात्रामा खान सकिन्छ। आँपजस्ता बढी क्यालोरी भएका फलफूल धेरै खानुहुुँदैन।

स्कुल ग्लोरीको प्रतिभा

विद्यालयमा अध्ययनरत बालबालिकाहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘दोश्रो स्कुल ग्लोरी नेपाल २०१८’ प्रतियोगितामा सहभागी १८ प्रतियोगीले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन्।

ठिमीको ग्लोरी स्कुललाई नागरिकको पुरस्कार

नेपाल रिपब्लिक मिडियाले ‘विश्वसनीय समाचार हातहातमा उपहार’ शीर्षकमा नागरिक दैनिकको ग्राहक योजनाको गत महिनाको मासिक विजेताको घोषणा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्