अस्पतालमै यौन दुर्व्यवहार
बेलायतको नेसनल हेल्थ सर्भिस (एनएचएस) का १० कर्मचारीमध्ये कम्तीमा एक जनाले यौन दुव्र्यवहार भोग्ने गरेको हालैको सर्भेमा देखिएको छ।
बेलायतको नेसनल हेल्थ सर्भिस (एनएचएस) का १० कर्मचारीमध्ये कम्तीमा एक जनाले यौन दुव्र्यवहार भोग्ने गरेको हालैको सर्भेमा देखिएको छ।
लामो समयसम्म वैवाहिक जीवन बिताएका पतिपत्नीबीच अधिकांश अवस्थामा उस्तै किसिमको रोगले सताउने गरेको अध्ययनले देखाएको छ।
त्यसै पनि धूमपान हानिकारक हुँदै हो, त्यसमाथि गर्भवती महिलाले धूमपान गर्नु गर्भमा रहेका सन्तानका लागि घात हुने अध्ययनले देखाएको छ ।