किन खाली हुँदैछन् जापानका घरहरू ?
यो सङ्ख्या सन् २०१८ मा गरिएको सर्वेक्षणमा देखिएकोभन्दा पाँच लाख १० हजारले बढेको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ।
यो सङ्ख्या सन् २०१८ मा गरिएको सर्वेक्षणमा देखिएकोभन्दा पाँच लाख १० हजारले बढेको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ।
बाबुआमाको बनोट किन सन्तानमा सर्छ त भन्ने प्रश्नको सरलीकृत जवाफ अस्ट्रियन वैज्ञानिक ग्रेगर जोन मेन्डलले झण्डै एक सय ५० वर्षअघि संसारसामु ल्याए।
भर्खरै हामीले १८ औं लोकतन्त्र दिवस मनायौं। यी वर्षहरूमा देशमा धेरै उपलब्धी भएका छन्। सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदैछ।
भोजपुरको पौवादुङमा गाउँपालिका–५ सुप्लाको दोस्रो हलेसी मानिएको चारढुङ्गे सन्तानेश्वर महादेवको मन्दिर संरक्षणमा स्थानीय जुटेका छन्।
हमासका शीर्ष नेता इस्माइल हानियाका ३ जना छोराहरू पछिल्लो आक्रमणमा मारिएका हुन्।
विभिन्न अध्ययनहरुको आधारमा विश्वव्यापी रुपमा करिब ८ प्रतिशत देखी १२ प्रतिशत जोडीहरुमा यो समस्या देखापरेको छ भने नेपालको सन्दर्भमा करिब ९ प्रतिशतदेखि १५ प्रतिशत जोडीहरु कुनै न कुनै रुपमा निःसन्तान सम्बन्धी समस्याबाट पीडित रहेको पाईएको छ।
शिक्षित र कामकाजी महिलाको संख्यामा वृद्धि, बढ्दो महँगी, बेरोजगारी, एकल परिवारको अवधारण, सन्तान हुर्काउन र पढाउन धेरै खर्च लाग्नेलगायत कारण केही दशकयता दम्पति एक सन्तानमै रमाउन थालेका छन्।
यही फागुन ११ गते राजधानीमा अस्पतालबाटै शिशु चोरी भयो। यो विषयलाई अनलाइन सञ्चारमाध्यमले विभिन्न तरिकाले सम्प्रेषण गरे। प्रहरी अनुसन्धानमा जुट्यो। अस्पतालदेखि चोकचोकसम्मका सिसिटिभी फुटेज खोतलखातल पारिए।
एसएलसीमा प्रथम भएर उच्च शिक्षा अध्ययनका लागि सुर्खेत झरेका राजबहादुरको २०६५ फागुन २६ गते माओवादी लडाकु र अखिल क्रान्तिकारीका विद्यार्थीले हत्या गरे।
जति धेरै दाजुभाइ भयो, उति मर्दापर्दा साथ पाइन्छ भन्नु मिठो सपना मात्र हुने एउटा अध्ययनमा देखिएको छ। अचेल धेरै सन्तान जन्माइँदैनन्। त्यसैले धेरै दाजुभाइ हुने सम्भावना पनि कम छ।
बुधवार सार्वजनिक एक तथ्याङ्क अनुसार चीनको नयाँ जनसङ्ख्या १४० करोड रहेको छ। जुन गतवर्षको भन्दा २० लाखले कम हो।
छठमा अस्ताउँदो र उदाउँदो सूर्यको उपासना गरिन्छ। विगतमा मिथिला र तराई मधेसको मुख्य पर्व मानिने छठ पर्व अहिले सबै जातजाति र समुदायको बन्न पुगेको छ।
खैरहनी नगरपालिका–५ पर्सा स्थित सरस्वती ढकाल पेसाले प्राध्यापक हुन्।२० वर्षमा विवाह गरेकी ढकालको १६ वर्षसम्म सन्तान भएन।यो अवधिमा उनले साह्रै नै मानसिक पिडा सहन पर्यो।
त्यसै पनि धूमपान हानिकारक हुँदै हो, त्यसमाथि गर्भवती महिलाले धूमपान गर्नु गर्भमा रहेका सन्तानका लागि घात हुने अध्ययनले देखाएको छ ।