धूमपानले गर्भपातको खतरा
त्यसै पनि धूमपान हानिकारक हुँदै हो, त्यसमाथि गर्भवती महिलाले धूमपान गर्नु गर्भमा रहेका सन्तानका लागि घात हुने अध्ययनले देखाएको छ ।
त्यसै पनि धूमपान हानिकारक हुँदै हो, त्यसमाथि गर्भवती महिलाले धूमपान गर्नु गर्भमा रहेका सन्तानका लागि घात हुने अध्ययनले देखाएको छ ।
प्रजिअ बास्कोटाका अनुसार सुत्केरी हुने समय अवधि नपुग्दै अत्याधिक रक्तश्राव भएपछि उनलाई पेल्मा स्वास्थ्य चौकीमा लगिएको थियो।
मोरङ कानेपोखरीकी एक गर्भवती महिलाले समयमा स्वास्थ्य उपचारको सेवा नपाउँदा मृत्यु भएको। कोरोना भाइरसको त्रासले गर्दा विराटनगरका ठूलो अस्पतालले उपचार गर्न नमानेपछि महिलाको ज्यान गएको हो।
पश्चिम/दक्षिण रोल्पाको होलेरीमा श्रीमानको कुटाइबाट एक गर्भवती महिला गम्भीर घाइते भएकी छिन् । श्रीमानको कुटाइबाट उनको गर्भपतन समेत भएको छ ।
संसदीय समितिले क्वारेन्टिनहरुलाई सुरक्षित र व्यवस्थित बनाउन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ ।शुक्रबार महिला तथा सामाजिक समिति बैठकले क्वारेन्टिनहरुमा महिला हिंसाका घटनाहरु बढिरहेकाले व्यवस्थित र मर्यादित बसाइको व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिएको हो ।