८ आश्विन २०८१ मंगलबार
image/svg+xml

अमिताभले ८५० किसानको ऋण तिरिदिने

बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चनले गरिब किसानको ऋण तिर्ने बताएका छन्। अमिताभले उत्तर प्रदेशका ८ सय ५० भन्दा बढी किसानको ऋण तिर्नमा मद्दत गर्ने घोषणा गरेका हुन्।

रुसले चीनसँग थप सहयोग र समन्वय विस्तार गर्ने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँग आफ्नो देश थप सहयोग र समन्वय विकासका लागि तयार रहेको बताएका छन्। रुस र चीनका साझा चासोका विषयहरूको प्रवर्धनका साथै अन्य साझा हितका क्षेत्रहरूको विस्तार र विकासका लागि रुसले चीनसँग थप सहयोग र समन्वय विस्तार गर्ने धारणा राष्ट्रपति पुटिनले राखेका हुन्।

बाबुआमाको मृत्युपछि बिचल्लीमा परेका बालबालिकालाई मलेसियाबाट सहयोग

बाबुआमाको मृत्यु भएपछि बिचल्लीमा परेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ७ बालबच्चालाई मलेसियामा रहेका शुभेच्छुकबाट आर्थिक सहयोग प्राप्त भएको छ।

ललितपुर महानगरले थ्री स्टार क्लबलाई ३२ लाख दिने

ललितपुर महानगरपालीकाले रुस्लान थ्री स्टार क्लबलाई २८ लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

टुहुरा बालबालिकालाई सहयोग हस्तान्तरण

जिल्ला समन्वय समिति खोटाङका प्रमुख बवि चाम्लिङले बाबुआमा बिहिन बनेका बालबालिकालाई आफ्नो पारिश्रमिकबाट आर्थिक सहयोग गरेका छन् ।

विश्व बैंकसँग साढे २३ अर्बको सहयोग सम्झौता

विश्व बैंकले नेपाललाई वित्तीय तथा ऊर्जा क्षेत्र सुधार कार्यक्रमका लागि करिब साढे २३ अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ।

श्रीयाको परिवारलाई सांसद पहारीको सहयोग, दिदी र भाईकाे पढाई खर्च ब्यहोर्ने

गण्डकी प्रदेशका सांसद एवं नेकपाका नेता राजिव पहारीले बलात्कारपछि हत्या गरिएकी पोखरा–२२ पुम्दी भुम्दीकी १० वर्षीया श्रीया विकको परिवारलाई आर्थिक सहयोग गरेका छन्।

मिर्गौलापीडितलाई सिटी एक्सप्रेसको सहयोग

इराकस्थित सिटी एक्सप्रेस ट्रान्सफरका प्रतिनिधि विनोद श्रेष्ठ र अभियन्ता म्हेन्दो गोले लगायतले संकलन गरेको रकम मिर्गौलापीडित फुडोमा तामाङलाई वितरण गरिएको छ।

मिर्गौला पीडितलाई पोर्चुगलबाट आर्थिक सहयोग

दुबै मिर्गौला फेल भई उपचाररत रहेका नवलपुरका एक युवालाई नवलपुर समाज पोर्चुगलले आर्थिक सहयोग प्रदान गरेको छ।  जिल्लाको गैंडाकोट नगरपालिका – ६ का ३३ बर्षीय शक्ति प्रसाद चालिसेको उपचार सहयोगार्थ समाजले आर्थिक सहयोग गरेको हो। पीडित चालिसेको आर्थिक अभावका कारण उपचारमा समस्या देखिएपछि समाजले रकम संकलन गरी प्रवासी मुलुक पोर्चुगलबाट आर्थिक सहयोग गरेको हो।

पूजालाई एभरेस्ट स्कुलको सहयोग

एभरेस्ट इङ्लिस स्कुल भक्तपुरका विद्यार्थीले म्याग्दीस्थित जामुनाखर्क माविको कक्षा ६ मा अध्ययनरत छात्रा पूजा खत्रीको पढाइका लागि ३५ हजार रुपैयाँ सहयोग गरेका छन्।

समृद्ध नेपालको नारा पूरा गर्न चीनको सहयोग रहने

चीनको औपचारिक भ्रमणमा रहेका  उपराष्ट्रपति नन्दबहादुर पुन र चीनका उपप्रधानमन्त्री हु छुन्ह्वाबीच शिष्टाचार भेट भएको छ। उपराष्ट्रपतिसँग चीनका उपप्रधानमन्त्री हुले सरकारी अतिथि गृहमा करिब एक घण्टा लामो शिष्टाचार भेट गरेका हुन्।

मिर्गौला पीडित चालिसेलाई पोर्चुगलबाट एक लाख सहयोग

दुबै मिर्गौला फेल भई उपचाररत रहेका नवलपुरका एक युवालाई नवलपुर समाज पोर्चुगलले आर्थिक सहयोग गरेको छ। गैंडाकोट नगरपालिका ६ का ३३ बर्षीय शक्ति प्रसाद चालिसेको उपचारका लागि समाजले रकम संकलन गरी आर्थिक सहयोग गरेको हो।

पुजाको परिवारलाई हेम थापाद्वारा बार्षिक ३ लाख सहयोग

प्रधानाध्यापकलाई चरम गरिबीको कारण आफू नियमित विद्यालयमा आउन नसक्ने पत्र लेखेकी बेनी नगरपालिका–६ फोओठेकी १२ बर्षिया पुजा खत्रीलाई एक ब्यक्तिले बार्षिक ३ लाख सहयोग गरेका छन्।

काठमाडौं महानगरको विकासमा जाइकाले सहयोग गर्ने

जापान इन्टरनेशनल कर्पोरेशन एजेन्सी (जाइका)ले काठमाडौं महानगरपालिकाको विकासमा सहयोग गर्ने बताएको छ।शुक्रबार मेयर विद्यासुन्दर शाक्यसँगको भेटमा जाइकाका नेपाल प्रमुख साखुमा जुनले महानगरपालिकाको विकासका लागि सहयोग गर्न आफूहरु इच्छुक रहेको बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्