५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

सरकारमाथि संसद्को निगरानी कमजोर

संसद्ले सरकारका काममा निरन्तर निगरानी गर्ने काम गर्नुपर्ने भए पनि संसद् आएको छ महिनासम्म संसदीय निगरानी प्रभावकारी भएको देखिएको छैन ।

ग्राफिक्समा हेर्नुहोस् ओली सरकारका काम

सोमबार सरकारले हालसम्म प्राप्त गरेका उपलब्धिलाई पुस्तिका बनाएरै सार्वजनिक गरेको छ। प्रतिपक्षीको प्रहार, जनतामा बढ्दो निरासा र सामाजिक सञ्जालमा असन्तुष्टि पोखिइरहेकै समयमा सरकारले गत असार मसान्तसम्म प्राप्त गरेका उपलब्धिका सूची सार्वजनिक गरेको हो। असार मसान्तसम्मका गतिविधि समेटिएको उक्त प्रतिवेदनमा यातायात सिण्डकेट अन्त्य गरी देशभर नै रुट पर्मिट खुला गरिएको उल्लेख छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्