१७ माघ २०८२ शनिबार
image/svg+xml

वैदेशिक षडयन्त्रलाई परारस्त गर्न नेकपा निर्माण गर्‍याैं: दाहाल

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ राष्ट्रिय शक्तिको आवश्यकता महसुस गरेर नै कम्युनिष्ट पार्टीबीचको एकता बढाइएको बताएका छन्।

सागर ढकाललाई पत्रकारको प्रश्न: डडेलधुराको बदनाम किन गरेको?

केही दिनअघि एक चुनावी कार्यक्रममा सागरले आफू डडेलधुरा जाँदा आफू बसेको होटेलमा आएर ४०–५० जना युवाले एक रातमा ४०–५० हजार बियर मासु खाइदिएको भनेर टिप्पणी गरेका थिए।

फागुन २१ गते चुनाव हुने टुङ्गो छैन: अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गतेको निर्वाचन हुनेमा आशंका व्यक्त गरेका छन्।

अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै

भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध बनेको माथिल्लो मुस्ताङ जोड्ने (कागबेनी–कोरला) सडकको बाक्लो हिउँ पन्छ्याउन सुरु भएको छ।

कांग्रेस घोषणापत्रमा ‘भिजन–१०’ अवधारणा, छिट्टै सार्वजनिक हुने

१० वटा भिजन समेटिएको घोषणापत्र छिट्टै ल्याउन लागेको पनि कांग्रेसले जनाएको छ।

कांग्रेसको आह्वान: ‘न्यु टेस्ट’का नाममा देशलाई प्रयोगशाला नबनाऔँ

कांग्रेस पटक–पटक जनताबाट अनुमोदित शक्ति भएकाले अहिलेको अस्थिरताको स्थितिमा यसकै विश्वास गर्न आग्रह गरे।

ओलीले भने- अदालत कानमा तेल हालेर बस्न मिल्दैन, अविलम्ब फैसला देओस्

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको वर्तमान सरकार र संसदको वैधतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतलाई तत्काल फैसला दिन आग्रह गरेका छन्।

कम्युनिष्ट एकता आजको आवश्यकता: दाहाल

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राष्ट्रिय शक्तिको आवश्यकता महसुस गरेर नै कम्युनिष्ट पार्टीबीचको एकता बढाइएको बताएका छन् ।

टिकट नपाएर पार्टी छोड्नेलाई ओलीले भने- चिनेरै नदिएको ठीक भएछ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पद र टिकटको लोभमा पार्टी छोड्नेहरूबाट एमाले कमजोर नहुने बताएका छन्।

जिल्ला र निर्वाचन क्षेत्रको नमुना मतपत्र सार्वजनिक

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमुना सार्वजनिक गरेको छ ।

बालेन लक्षित ओलीको कटाक्ष- बतासे अण्डाबाट चल्ला निस्किँदैन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर-५ मा आफूसँग प्रतिस्पर्धा गर्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहप्रति कटाक्ष गरेका छन्।

ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा

काठमाडौं महानगरपालिका (कामपा) ले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

ओली सरकारको गोलीले युवामात्र होइन, वाम आन्दोलन नै घाइते भयो: खतिवडा

उनले भने ‘देशमा एक–दुई वटा होइन, शक्तिशाली दलहरूको सरकार थियो। पर्याप्त बहुमतको सरकार थियो। कम्युनिष्ट पार्टीकै नेता प्रधानमन्त्री थिए।

खयरबारीबासी भन्छन्, खोलो बाँधियो अनि बाँचियो

खयरबारी टोलसम्म कालोपत्रे सडक पुगेपछि जनजीवन झनै सहज बनेको छ । केही वर्षअघिसम्म हिउँदमा धुलाम्यै र वर्षायाममा हिलाम्यै हुने बाटो अहिले कालोपत्रे भएपछि सिटी सफारी र अटो रिक्सा समेत चल्न थालेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्