७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

होटलमा दिदीबहिनी मृत भेटिए

खुम्बु पासाङल्हमु गाउँपालिका २ लुक्लाको एक होटलमा एकै परिवारका दुई बालिका मृत भेटिएका छन्। लुक्लाको एभरेस्ट माउन्टेन होममा काम गर्दै आएका माहाकुलुङ गाउँपालिका ३ छेस्कामकी १६ वर्षीया संगना राई र उनकी बहिनी ९ वर्षीया खुसी सुतेकै ठाउँमा मृत भेटिएका हुन्।

राणा दिदीबहिनीलाई उपाधि

ललितपुर जिल्ला राष्ट्रिय टेनिस प्रतियोगिताअन्तर्गत महिला युगलको उपाधि राणा दिदीबहिनी माहिका र मायंकाको जोडीले हात पारेको छ।

बम दिदीबहिनीलाई हिरासतमा राख्न म्याद थप

बालिका निर्मला पन्तको हत्यामा संलग्न रहेको आशंकामा पक्राउ गरिएका बम दिदीबहिनीलाई थप एक साता हिरासतमा राख्ने म्याद थपिको छ। बबिता र रोशनी बमलाई प्रहरीले शुक्रबार हिरासतमा लिएको थियो। कञ्चनपुर प्रहरी प्रमुख कुवेर कडायतले थप अनुसन्धानका लागि अदालतबाट विहीबार म्याद थप भएको बताए।

बम दिदीबहिनीसंग वयान थालियो, शान्त बन्दै महेन्द्रनगर

बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको घटनामा संलग्न रहेको आशंकामा पक्राउ गरिएका बम दिदी बहिनीसंग प्रहरीले वयान लिन सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेका बबिता र रोशनी बमसंग घटनाबारे वयान लिन थालिएको हो।

एसियाडकाे लन टेनिसमा राणा दिदीबहिनीकाे जाेडी प्रि-क्वार्टरफाइनल प्रवेश

इन्डोनेसियामा जारी एसियाडको महिला लन टेनिसको डबल्समा राणा दिदीबहिनी मायांका र माहिका २–० को सोझो सेटमा विजयी भएका छन्। सोमवार सम्पन्न खेलमा दिदीबहिनीको जोडीले माल्दिभ्सका अमिनाथ इर्फा महिर र जिना अब्दुल रसिदको जोडीमाथि जित निकाले।

राणा दिदीबहिनी च्याम्पियन

राणा दिदीबहिनी मायांका र माहिकाले शुक्रबार १५औं जयकर स्मृति राष्ट्रिय टेनिस प्रतियोगितामा १८ वर्षमुनिको महिला युगल उपाधि जितेका छन् । सातदोबाटो टेनिस कम्प्लेक्समा सम्पन्न फाइनलमा अभिलाषा विष्ट र विजिशा श्रेष्ठको जोडीलाई ६–३, ६–३ को सोझो सेटमा हराउँदै राणा दिदीबहिनीले उपाधि जितेका हुन् ।

दिदीबहिनी कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता हुने

पर्वत जिल्लाको कुश्मामा रहेको सामुदायिक रेडियो दिदीबहिनीले ‘प्रथम दिदीबहिनी कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता आयोजना गर्ने जनाएको छ।

सर्किट २ मा राणा दिदीबहिनी चम्के

नेपाली राष्ट्रिय च्याम्पियन मायंका र माहिका राणाले काठमाडौंमा सोमबारदेखि सुरू नेपाल आइटिएफ जुनियर यु–१८ लन टेनिस सर्किट २ प्रतियोगितामा विजयी नतिजा निकालेका छन्।

फाइनलमा विलियम्स दिदीबहिनी भिडन्त

अमेरिकी सुपरस्टार सेरेना विलियम्स बिहीबार अस्ट्रेलियन ओपनमा आफ्नै दिदी भेनसविरुद्धको फाइनल भिडन्त पक्का गर्दै कीर्तिमानी २३  औं ग्रान्ड स्लाम उपाधि नजिक पुगेकी छिन्। विश्व नम्बर दुई सेरेनाले क्रोएसियाकी वरियताहिन मिर्जाना लुसिक बारोनीको सनसनीपूर्ण यात्रा ६–२, ६–१ को सोझो सेटमा टुंगाउँदै फाइनलयात्रा पक्का गरेकी थिइन्।

फेडेरर र विलियम्स दिदीबहिनी विजयी

रोजर फेडेररले सोमबार अमेरिकी प्रतिद्वन्द्वी स्टिभ जोन्सनलाई पराजित गर्दै १४ औं पटक विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा स्थान बनाएका छन्। स्विस स्टार उनले मार्टिना नाभ्रातिलोभाको ग्रान्डस्लाममा ३ सय ६ खेल जित्ने कीर्तिमानसँग बराबरी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्