६ पुस २०८१ शनिबार
image/svg+xml

अन्तर्राष्ट्रिय महोत्सवमा नेपाली चलचित्रको पहिलो प्रदर्शनी

नेपाली चलचित्रको उपस्थिति अन्तर्राष्ट्रिय महोत्सवमा बढ्न थालेको छ। कुनै समय अन्तर्राष्ट्रिय बजारको खोजीमा रहने नेपाली चलचित्र निर्माता तथा निर्देशक अहिले पहिलो प्रदर्शनी(वर्ल्ड प्रिमियर)का लागि प्रख्यात महोत्सवमा पुग्न थालेका छन्। यसै सातामात्रै दुई नेपाली चलचित्रको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पहिलो प्रदर्शनी गरिएको छ।

भेनिसजस्तै सहर (फोटो फिचरसहित)

महिला उद्यमीहरुको समूह नेपाल र रुसका उद्यमीहरुबीच उद्यमशीलता विस्तार गर्ने उद्देश्यसहित रुस पुगेका थियौँ । यही अवसरमा रुसकै पोस्टकार्ड सहरका रुपमा प्रख्याति कमाएको सेन्ट पिटर्सबर्ग पनि हेर्ने अवसर जुट्यो ।

सुरु भयो भेनिस

हलिउड फिल्म ‘डाउन साइजिङ’को रेड कार्पेट प्रिमियरसँगै भेनिस फिल्म फेस्टिभलको सुरुवात भएको छ । बुधबार फिल्मका कलाकार म्याट डेमोनले श्रीमति लुसियाना बोरोसो, फिल्मका कलाकार क्रिस्टेन विग, रेबाका हल, क्रिस्टोफ वाल्ज र निर्देशक अलेक्जेन्डर पायनेसँग रेडकार्पेटमा हिँड्दै फेस्टिभलको शुभारम्भ गरेका थिए ।

'ह्वाइट सन'लाई भेनिसमा अवार्ड

दीपक रौनियारद्वारा निर्देशित फिल्म 'ह्वाइट सन'ले ७३ औं भेनिस फिल्म फेस्टिभलमा 'इन्टरफिल्म अवार्ड' जितेको छ। इटालीको भेनिसमा हुने उक्त संसारकै सबैभन्दा पुरानो फिल्म फेस्टिभलको होराइजन (ओरिजान्टी) सेक्सनतर्फ 'ह्वाइट सन' सहभागी भएको थियो।

भेनिस फिल्म महोत्सवमा ‘ह्वाइट सन’ प्रिमियर

नेपाली फिल्म ‘ह्वाइट सन’ विश्वको सबैभन्दा पुरानो भेनिस इन्टरनेसनल फिल्म महोत्सवमा प्रिमियर गरिएको छ । दीपक रौनियारद्वारा निर्देशित फिल्म मंगबार इटालीको भेनिस इन्टरनेसनल फिल्म फेस्टिभलको ७३ औं संस्करणमा प्रिमियर गरिएको थियो।

भेनिसमा छानियो दुई नेपाली फिल्म

इटालीमा हुन लागेको ७३ औं भेनिस फिल्म फेस्टिभलमा यसपालि पनि नेपाली फिल्म छनोट भएको छ। पोहोर मीनबहादुर भामद्वारा निर्देशित 'कालो पोथी' छानिएको फेस्टिभलमा यसपालि दीपक रौनियारको 'ह्वाइट सन' र विभूषण बस्नेत तथा पूजा गुरुङको सर्टफिल्म 'दद्या'ले नेपालको प्रतिनिधित्व गर्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्