२० असार २०८१ बिहीबार
image/svg+xml

आज देखि सोह्रश्राद्ध सकिदै

आज देखि सोह्रश्राद्ध सकिदैछ।प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन गरिसोह्रश्राद्ध सकिन लागेको हो।

मिथिलामा जितीया पर्वको तयारी

महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा पितृपक्ष (सो¥हश्राद्ध) सुरु भएपछि सन्तान हुने मिथिलानी (मिथिलाका नारी) जितीया पर्वका लागि तयारीमा जुटेका छन्। यस वर्ष यो पर्व यही असोज १९ गते शुक्रवार परेको छ।

सोह्रश्राद्धको अन्तिम दिनः कागबेनीमा श्रद्धालुको भीड

कागबेनी श्राद्धस्थल अन्य तीर्थस्थल भन्दा उत्तम भएकाले यहाँ श्राद्ध गर्न जानेको सङ्ख्या ठूलो रहेको कागबेनी क्षेत्रका संरक्षक ऋषि प्रपन्नाचार्यले जानकारी दिए। कागबेनी धार्मिकस्थल भगवान विष्णुलगायत सबै देवको बासस्थान भएको जनविश्वास छ।

आजदेखि सोह्र श्राद्ध सकिँदै

पितृहरू दिवंगत भएको वार्षिक तिथिमा अझ औंशीको दिनमा विशेष गरेर पितृका नाममा दान गर्ने, तर्पण दिने, पूजा गर्ने, यज्ञ गर्ने धार्मिक प्रचलन रहेको छ।

पितृपक्ष शुरु: घरघरै दिवङ्गत आफन्तको श्राद्ध गरिँदै

असोज कृष्णपक्षको प्रारम्भसँगै हिन्दू परम्पराको पितृपक्ष आजदेखि शुरु भएको छ। यसअघि वार्षिक श्राद्ध (बरखी) गरिएका दिवङ्गत परिवारजनलाई सम्झेर तर्पण र पिण्ड दिइने असोज कृष्णपक्षलाई सोह्रश्राद्ध पनि भन्ने गरिन्छ।

तिलोत्तमा नगरपालिकाले भन्यो, सोह्रश्राद्ध ‘भर्चुअल’ माध्यमबाट गर्नू

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोनाको जोखिम बढेको भन्दै सोह्र श्राद्धलाई अनलाइन माध्यमबाट गर्न गराउन आग्रह गरेको छ। नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सोह्र श्राद्ध गर्ने गराउने काम अनलाइन (भर्चुअल)माध्यमबाट गर्न आह्वान गरेको हो।

श्राद्धशास्त्र

श्राद्धबारे शास्त्र भन्छ : ‘प्रेतान् पितृंश्च निर्दिश्य भोज्यं यत्प्रियमात्मानः। श्रद्धया दीयते यत्र, तच्छ्राद्धं परिचक्षते।।’ अर्थात्, देहावसान भइसकेका बुवाआमा लगायत समस्त पितृले पाऊन् भन्ने कामनाले योग्य, पूज्य व्यक्तिलाई भित्री हृदयदेखि श्रद्धा जगाएर दान वा अर्पण गर्नुलाई श्राद्ध भनिन्छ। संस्कृत भाषाको सत्य अर्थमा रहेको ‘श्रत्’ धातुबाट श्रद्धा शब्द बन्दछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्